ओलीका दुतहरुलाई प्रचण्डको जवाफ : कार्यकारी अध्यक्षको हैसियतमा बैठक बोलाउछु

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट बोलाउछु (नेकपा) को विवाद उत्कर्षमा पुगिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार धाइरहेका छन् । खासगरी गत शनिबार अध्यक्ष प्रचण्डसहितका ५...

उपत्यकामा १ हजार ४ सय २८ जना कोभिड संक्रमित थपिए

  काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ४ सय २८ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ३६, भक्तपुरमा ९१ र ललितपुरमा २ सय १ जना...

मलेसियामा हालसम्म ४१ हजारबढी संक्रमित, आजमात्रै ९ सय ७२ संक्रमित थपिए, ८ जनाको निधन

ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे पनि निधन भएकाे छ भने जम्मा निधन हुने २९४ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा...

गएको २४ घण्टामा २ हजार ५ सय ७१ संक्रमित थपिदा १ हजार ७ सय...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९७...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

देशको नाम नेपाल मात्र लेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपालको नाम अगाडि संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने सरकारको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको छ। समितिको बैठकले मुलुकको औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल रहेको तर्क गरेको...

नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मामा शाक्य

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिएका...

अफगानिस्तानमा भएको हिंसात्मक हमलामा आठ जनाको निधन

ऐजेन्सी । अफगानिस्तानको गजनी प्रान्तमा भएको एक हिंसात्मक हमलामा परी ८ जना सर्वसाधारणको ज्यान गएको छ । उक्त प्रान्तको नवा अवाद भन्ने क्षेत्रमा भएको सो हिंसामा परी ८ जना सर्वसाधारणको ज्यान जानुका साथै अरु...

नेपालको औपचारिक नाममा कुनै विशेषण जोड्न जरुरी छैन : परराष्ट्रमन्त्री ज्ञवाली

  काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेख्ने निर्णय नभएको साथै नाममा कुनै विशेषण जोड्न जरुरी नभएको बताउनुभएको छ । मन्त्रीपरिषदको असोज ११ गतेको बैठकले देशको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल...

सल्यानमा पहिलोपटक कोभिड बिरामीको निधन

  सल्यान । सल्यानमा कोरोना सङ्क्रमणबाट पहिलोपटक एकजनाको मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका–१ दारिमचौरका ६७ वर्षीय पुरुषको उपचारका क्रममा बाँकेको कोहलपुरमा मृत्यु भएको हो । केही दिन अगाडि ज्वरो, रुघाखोकीले च्यापेपछि उपचारका लागि दाङ...