ओली पक्षको भेला, पूर्व एमाले एक ठाउँमा ल्याउन नेता पोखरेलको निर्देशन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक विवादकाबीच ओली समूहको भेला भएको छ । पछिल्लो आन्तरिक विवादकाबीच काठमाडौंको बसुन्धारामा ओली समूहका नेताहरुको भेला भएको हो ।
भेलामा माधव नेपाल समूहको...
सवारी चालकसँग १ मिनेट” अभियान सुरु
पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ ।
दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो...
आज मलेसियामा ८ सय ५२ जना नया बिरामि भेटिदा ८ सय २५ जना निकाे...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८५२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...
नेपालमा गएको २४ घण्टामा २ हजार ८ सय १७ संक्रमित थपिए, निधन हुने २१...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८१७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९४...
सांसदहरूको दशै भत्ता भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधामन्त्री केपी शर्मा ओलीले दशैँको भत्तामा भ्रष्टाचार नभएको दाबी गरेका छन् । एक टेलिभिजन कार्यक्रमको कुराकानीका क्रममा संसदहरुले पाएको दशैँ भत्ता कोरोना कोषमा जम्मा गरिसकिएको बताउदै प्रधामन्त्री ओलीले यस्तो बताएका हुन ।
’सांसदहरु...
प्रदेश १ मा कोभिड-१९ उपचार निःशुल्क
काठमाडौँ । प्रदेश १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना सङ्क्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन् ।
सो केन्द्रको क्षमता एक सय श्यया हुने र...
संसारभर कोरोना संक्रमितको संख्या ५ करोड कट्यो, १२ लाख भन्दा बढीको मृत्यु
सन् २०१९ को अन्तिम तथा २०२०को सुरुवात देखि चाइनाबाट सुरुवात भएको कोरोना भाइरसको महामारी संसारभरी फैलिएसँगै आजसम्म संक्रमित व्यक्तिको संख्या ५ करोड कटेको छ ।
सुरुमा सामान्य रुघाखोकिकै जस्तो लक्षण देखिएको यस भाइरस संसारभरी फैलिएसँगै...
जो बाइडेन अमेरीकाको राष्ट्रपति निर्वाचित, ट्रम्पद्वारा अझै हार अस्वीकार
अमेरीकाको ४६ औं राष्ट्रपति निर्वाचनमा जो बाइडेन निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी अर्थात बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई...
आज मलेसियामा १ हजार २९ जना निकाे हुदा ३ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार १६८ जना रहेकाे छ । पछिल्लोपटक...
नेपालमा गएको २४ घण्टामा २ हजार ७ सय ५३ संक्रमित थपिए, निधन हुने १७...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ७५३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ७५३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ९१...











