म राजिनामा दिने वाला छैन : प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले राजीनामा नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु भएको उनले बताए ।
बुधबार आयोजित एक कार्यक्रममा उनले बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला...
भारतीय सेनाध्यक्ष बिरुद्ध माइतीघरमा प्रदर्शन
काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ। भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो।
विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो...
नतिजा नआउँदै ट्रम्पले भने–मैले चुनाव जितिसकेँ
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।
सम्बोधनका क्रममा उनले भनेका छन्, ‘हामी चुनाव...
विश्वभर ३ करोड ४० लाखले जिते कोभिड-१९
ऐजेन्सी । कोभिडबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या विश्वभरी तीन करोड ४० लाखभन्दा बढी पुगेको छ । विभिन्न निकायहरुले सार्वजनिक गरेको विवरण अनुसार मंगलबारसम्ममा विश्वभरी तीन करोड ४० लाख ६० हजार २४१...
दाङमा सहुलियतको चामल विक्रि भएन
लमही । तिहार र छठ पर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय तुलसीपुरले सहुलियत दरमा चामल उपलब्ध गराइए पनि दाङमा भने उल्लेख्य रूपमा चामल बिक्री हुन सकेको छैन् ।
चाडपर्वका समयमा हुनसक्ने...
नेपालमा थप २४ जनाको निधन हुदा २ हजार ९ सय ३३ संक्रमित थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ९३३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ९३३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७६...
आज मलेसियामा १२ जनाकाे निधन हुदा १ हजार ५४ जना नया बिरामि थपिए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ५४ जना रहेकाे छ । पछिल्लोपटक...
निजामती कर्मचारीहरुको ट्रेड युनियनको चुनाव मंसिर २७ मा , कर्मचारी सरुवा गर्न रोक
काठमाडौं । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन मंसिर २७ गते हुने भएको छ। प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंगलबार निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३...
खुला मञ्चमा खाना खुवाउँछौँ, कस्ले रोक्छ हेरौँ : साझा पार्टी
काठमाडौँ । साझा पार्टीले भोलि बुधबार बिहान र बेलुका खुलामञ्चमा खाना खुवाउँने भएको छ । खुवाइने खानाको खर्च साझा पार्टीका सदस्य तथा शुभेच्छुकहरूले बेहोर्ने साथै साझा पार्टीका स्वयंसेवीहरू पनि खाना खुवाउने कार्यमा सरिक हुने...
सुदूरपश्चिमेली समाज मलेसियाको क्यान्सर पिडित कामीलाइ आर्थिक सहयोग
समीर मल्ल । बिगत लामो समय देखि बि पि कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा उपचाररत अछाम जिल्ला ढकारी गाउपालिकाका का कपुरे कामीलाइ सुदूरपश्चिमेलि नेपाली समाज मलेसियाले थालनी गरेको मासिक सहयोग योजनना अन्तर्गत समाजका स्थापक...











