नवनियुक्त तीन राजदूतहरुबाट शपथ ग्रहण
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् । विभिन्न तीन दृशका लागि नेपाली राजदूतको रुपमा जिम्मेवारी प्राप्त गरेका नवनियुक्त राजदूतहरुले आइतबार राष्ट्रपति समक्ष सपथ लिएका हुन ।
राजदूतहरु गेहेन्द्र...
नेपालमा गएको २४ घण्टामा २३ जनाको निधन हुदा २ हजार ८ सय २४ संक्रमित...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ८२४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८२४ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७३...
आज मलेसियामा निकाे हुनेकाे संख्या ९ सय ७२ हुदा निधन शून्य
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९ सय ५७ जना रहेकाे छ । पछिल्लोपटक...
भारतीय सेना प्रमुखको नेपाल भ्रमण परम्पराको निरन्तता हो : नेपाली सेना
काठमाडौँ । भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे आगामी बुधबारदेखि नेपाल भ्रमणमा आउँदै छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपालको तीन दिवसीय भ्रमणमा आउन लागेका हुन ।
भारतीय स्थलसेनाध्यक्ष नरावणेको भ्रमण परम्पराको निरन्तरता भएको...
कोभिड संक्रमित पत्रकारको नि:शुल्क उपचार गर्न माग
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच...
टर्कीको शक्तिशाली भुकम्पमा परि निधन हुनेको सङ्ख्या ४२ पुग्यो
ऐजेन्सी । टर्कीमा शुक्रबार गएको शक्तिशाली भूकम्पबाट ज्यान जाने व्यक्तिको संख्या ४२ पुगेको छ । भूकम्पका कारण टर्कीमा कम्तीमा ४२ जनाको मृत्यु भएको यहाँका अधिकारीहरुले जनाएका छन् । यो भूकम्पको धक्का अन्य छिमेकी देशहरुमा...
पूर्वराज्यमन्त्री सहित १० जना जुवाको खालबाट नियन्त्रणमा
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पूर्वराज्यमन्त्री खोवारी रायसहित १० जना पक्राउ परेका छन्। शनिबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भू फेमली क्वार्टर नजिकबाट पूर्वराज्यमन्त्रीसहित १० जनालाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त, स्वयम्भूले पाएको गोप्य...
कोभिडका कारण एकैदिन झापामा ३ जनाको निधन
झापा । कोरोना भाइरसको सङ्क्रमणबाट आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् ।
दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार,...
बेलायतमा फेरि पनि लकडाउन सुरु
लन्डन । बेलायतले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार साताका लागि लकडाउन घोषणा गरेका हुन् ।
यसअघि यही वर्षको मार्च २३...
बलत्कार आरोपमा बनझाँक्री पक्राउ
उदयपुर जिल्ला त्रियुगा नगरपालिका– १० बोक्से, पानीट्याङकीका एक वनझाँक्रीलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका चूडामणि श्रेष्ठलाई पीडितको उजूरीका आधारमा पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा चलाउन लागिएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले...











