यो बर्ष भारतबाट फुल आयात नगरिने
काठमाडौं । यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले भारतबाट फूल नल्याइने व्यवसायीहरू बताउँछन् ।
तिहारमा प्रयोग हुने सयपत्री, मखमली...
कहीँ नभएको हाँडीगाउँको जात्रा’ स्थगित
काठमाडौँ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा यस वर्ष स्थगन गरिएको छ ।
तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा...
नेपालमा गएको २४ घण्टामा २ हजार ५ सय ८ संक्रमित थपिए, १७ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५०८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ५०८ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ७०...
आज मलेसियामा एकैदिन सबैभन्दा बढि १ हजार जना निकाे हुदा निधन शुन्य
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण १ जनाकाे पनि निधन भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६ सय ५९ जना रहेकाे छ । पछिल्लोपटक...
सार्वजनिक यातायातमा भाडा लिस्ट नटाँसे कारबाही गरिने
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिस्ट) नभएमा वा नटाँसेमा त्यस्ता सवारीसाधनलाई कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा सुरू गरी ४२९ वटा सवारी साधनमा टाँसेको महाशाखाले जनाएको छ...
भारतमा पहिलो समुद्री विमान सेवाको सुरुवात
ऐजेन्सी । लौह पुरुष सरदार वल्लभभाई पटेलको जयंतीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार केवडिया-साबरमती रिभरफ्रन्ट समुद्री विमान सेवाको उद्घाटन गरेका छन् ।
यो सेवा अहमदाबाददेखि केवडिया र केवडियादेखि अहमदाबाद बीचका पर्यटकहरूको लागि दैनिक लाभदायी...
महाशाखाले तीनकुनेमा १५ सय गुर्जो रोप्यो
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर स्थित तीनकुनेको खाली जग्गामा १५०० वटा गुर्जोको विरूवा रोपेको छ । महाशाखाले कोभिड संक्रमण र उपचारलाई ध्यानमा राखेर गुर्जो रोपेको हो ।
देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको बेला...
मलेसियामा आज ७ सय ९९ नयाँ बिरामी थपिए, ३ जनाको निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे पनि निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ सय ९९ जना रहेकाे छ । पछिल्लोपटक...
नेपालमा गएको २४ घण्टामा ३ हजार ५ सय १७ संक्रमित थपिए, १६ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ५१७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ५१७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ६८...
राष्ट्रिय फुटबल टिमका फेरि थप एक जना खेलाडीमा कोभिड पुष्टि
काठमाडौ । राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीलाई कोभिड पुष्टि भएको छ। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि बोलाइएका ३४ खेलाडी मध्ये पाँच खेलाडीमा संक्रमण पुष्टि भएको हो ।
मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले...











