नेपालमा गएको २४ घण्टामा १ हजार ९ सय ८० संक्रमित थपिए, निधन हुने १६...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ९८० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ९८० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या २ लाख २२...
प्रधानमन्त्री ओली ताप्लेजुङको फत्ताङलुङमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपको घुन्सा पुगेका छन् । ओली काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सिधै घुन्सा पुुगेका हुन् ।
पूूर्वी क्षेत्रको भ्रमणमा निस्किएका ओलीले घुन्सामा राडीपाखी र गलैंचा बुनाइको अवलोकन...
अमेरिकामा आगामी महिनादेखि कोभिड विरुद्धको भ्याक्सिन दिन सुरु गरिने
काठमाडौं ।अमेरिकाका नागरिकलाई अर्को महिनादेखि कोरोना भाइरस विरुद्धको खोप दिन दिइने भएको छ।
बीबीसीले जनाएका अनुसार कोरोना भाइरसको भ्याक्सिन सम्बन्धी अमेरिकाका कार्यक्रम प्रमुख डाक्टर मोनसेफ सलोइले अमेरिकाका नागरिकलाई आउने डिसेम्बर ११ तारिखदेखि खोप उपलब्ध हुनसक्ने...
सरकारी कर्मचारीले लोकसेवाका तयारी कक्षा पढाउन नपाउने, पढाउनु परे स्वीकृत लिनुपर्ने
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशाासन मन्त्रालयको स्वीकृति नलिई कुनै पनि कर्मचारीले लोकसेवाका परिक्षाका तयारी कक्षाहरु पढाउन नपाउने भएको छ ।कर्मचारीहरुलाई मर्यादित र सेवामा प्रभावकारी बनाउन मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयका अनुसार...
आज मलेसियामा ११ सय ४ जना निकाे हुदा १ हजार ९६ जना नया बिरामि...
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३३५ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०९६ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
देशभर गएको २४ घण्टामा १६ सय ६९ संक्रमित थपिए , १६ जनाको निधन
काठमाडौं । नेपालमा थप एक हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि...
राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल बिक्री गर्ने
काठमाडौं नेपाल राष्ट्र बैंकले सोमबार रु १४ अर्ब ८१ करोड ३२ लाख बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकले...
कार्यालय अगाडि भेटिएका दुई वटा सकेट बम सेनाद्वारा निष्क्रिय
सिमकोट । नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ ।
सो कार्यालयका कार्यालय सहयोगी रामदल रावतका अनुसार आज बिहान कार्यालय...
रुकुमकी मृगौला पीडित बिकलाई मलेसियामा रहेका नेपालीहरुको सहयोग
बालाराम देवकोटा
रुकुम पश्चिम् । मुसिकोट नगरपालिका १२ का मृगौला पिडित महिला डिला बिकलाई रोजगारिको सिलसिलामा बिदेस गएका युवाहरुले आर्थिक रकम सहयोग गरेका छन ।
बिगत लामो समय देखि मृगौला रोग बाट ग्रसित पीडितलाई राहत स्वरुप...
नेपालको कान्छो जिल्लाको काखमा रहेको सौर्न्दर्य “कमल ताल” (भिडियो )
विपेन उलङगे
त्रिवेणी । कमल ताल रुकुम (पूर्व ) को सिस्ने गाउँपालिका स्थित रुकुमकोटमा रहेको पर्यटनको सौर्न्दर्य हो । यस तालमा कमल उम्रिने र त्यसको फुलफुल्नुको साथै उक्त कमलको विभिन्न भागलाई स्वास्थ्य उपचार जडिबुटीको रुपमा...











