पाँच दिनको लागि झुलाघाट सिमा नाका खोलिने

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खोलिने भएको छ । नेपाली नागरिकलाई भारतीय निवृत्तिभरण बुझ्न समस्या भएपछि सो नाका पाँच दिनका लागि खोलिन लागिएको हो । यही मङ्सिर ८ गते देखि १२ गतेसम्म...

मलेसियामा आज ९ सय ५८ जना नया बिरामि थपिए, ९ सय ५६ जना निकाे...

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३२९ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९५८ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा थप १ हजार ९ सय ४५ संक्रित थपिए

  काठमाडौं । नेपालमा थप एक हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि...

साथीहरुको पैसा सापट चलाएर युबराज थापा बेपत्ता

गुल्मी जिल्ला घर भई हाल सेरीकुलेक सेक्यूरिटि कम्पनी साहआलम, मलेसियामा सेक्यूरिटि काम गर्दै आएका युवराज थापाले साथीरुसँग बिभिन्न बहाना बनाएर झन्डै २३ हजार रिंगेट भन्दाबढी सापटि लिएर बेपत्ता भएका छन् । आफूसँगै काम गर्ने...

वडा अध्यक्ष मृत अवस्थामा फेला

  कञ्चनपुर । कञ्चनपुरमा शुक्रवार एक जना जनप्रतिनिधिको झुण्डिएको अवस्थामा शव भेटिएको छ । बेलडाँडी गाउँपालिका एक वडा अध्यक्ष झुन्डिएको अवस्थामा मृत भेटिएका हुन । बेलडाँडी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष ५५ वर्षीय कृष्ण बहादुर...

कोभिड संक्रमितको नि:शुल्क उपचार नगर्न अस्पताललाई कारबाही गर्ने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ ।मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए...

नेपालमा गएको २४ घण्टामा २ हजार १ सय ३ संक्रमित थपिदा २ हजार ८...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार १०३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार १०३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २ लाख १५...

मलेसियामा आज १२ सय ९० जना नया बिरामि थपिदा ८ सय ७८ जना निकाे...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी बढ्ने क्रममा रहेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ३२६ रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १२९०...

कोभिड संक्रमणबाट एक वडाअध्यक्षको निधन

  धनुषा । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं.६ का वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु भएको हो । योसँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । ७०...

भारतमा करिब ९० लाख संक्रमित

  ऐजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५८५ जनाको मृत्यु भएसँगै मृतकको संख्या १ लाख...