रुकुमका ३३ वर्षीय पुरुषको कोहलपुरमा निधन

  काठमाडौं । कोरोना संक्रमणबाट नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत एकजनाको शुक्रबार बिहान मृत्यु भएको छ । चौरजहारी नगरपालिका १४ रुकुमका ३३ बर्षीय पुरुषको शुक्रबार विहान ५ बजे मृत्यु भएको हो । मेडिकल कलेजका...

आज मलेसियामा ४ सय ९ जना निकाे भए, ५ सय ८९ जना नया बिरामि...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५८९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा गएको २४ घण्टामा ३ हजार ७ सय ४९ संक्रमित थपिए, १९ जनाको निधन

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ७४९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप ३ हजार ७४९ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख २१हजार...

ललितपुरमा मात्रै ४८ को कोभिडबाट निधन

ललितपुर । ललितपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५०० भन्दा बढी रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म दुई हजार ५०७ सक्रिय सङ्क्रमित सङ्ख्या पुगेको छ । साथै अहिलेसम्म कोरोनाका कारण मृत्यु...

बझाङका कम्युनिस्ट आन्दोलनका अगुवा नेता धन बहादुर मल्लको निधन

समीर मल्ल । बझाङ जिल्लाका कम्युनिस्ट आन्दोलनका एक कुशल योद्धा धन बहादुर मल्लको आज विहान निधन भएको छ । जनयुद्ध बझाङका जननी मल्ल लामो समय देखि मृगौला रोग बाट ग्रस्त भई धनगडी स्थित सारथी...

सुदूरपश्चिमेली नेपाली समाजको कंचनपुरका विपन्न परिवारलाई राहत वितरण

कैलाली । कंचनपुरका अति बिपन्न परिवारलाई सुदूरपश्चिमेली नेपाली समाजको सयुक्त अभियान मार्फत खाद्यान्न सामग्री वितरण गरेको छ । विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपाली हरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र,...

आज मलेसियामा ६ सय ६० जना नया बिरामि थपिदा २ सय ३३ जना निकाे...

  ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ६६० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...

नेपालमा गएको २४ घण्टामा २ हजार ६ सय ३८ संक्रमित थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ६३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ६३८ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख १७...

कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको निधन

काठमाडौं । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई...

नेकपा नेता तथा संघीय सांसद पहाडीको निधन

काठमाडौं । प्रतिनिधिसभा सदस्य सानु पहाडीको उपचारका क्रममा आज निधन भएको छ । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित जनवादी गायिका पहाडीको उपचारकै क्रममा काठमाडौंँ मेडिकल कलेजमा निधन हो । दुवै मिर्गाैलाले काम गर्न...