२ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा, यसलाई संग्रहालय गर्छौं : गुरु...

काठमाडौ । २ सय वर्ष पुरानो इतिहास भएको रेलको इन्जिन नेपालमा रहेको र यसलाई संग्रहालयको रुपमा विकास गरिने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक गुरु भट्टराई बताएका छन् । उक्त रेलको इन्जिन धनुषाको नजकनन्दनी गाउँपालिका स्थित...

सिफारिस : पुष्कर अथक रेग्मी

लघुकथा : सिफारिस पुष्कर अथक रेग्मी सिफारिस १. "सम्मानित एवं पुरस्कृत व्यक्तित्वहरूको नामवली गोप्यनै राखौं" भनी बैठक टुंगियो । बैठकमा चर्को बिरोध गर्नेलेनै पुरस्कृत व्यक्तित्वलाई फोन गर्यो, " ल बधाई छ ! मेरै सिफारिसमा हजूरलाई सम्मान गर्ने...

रुकुम, खानीडाँडा सहित विभिन्न १० स्थानमा नेपाल वायुसेवा निगमको उडान सुचारु

काठमाडौं । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेको आन्तरिक उडान सुरु भएसंगै नेपाल एयरलाइन्सले पनि विभिन्न स्थानको लागि टिकट खुल्ला गरेको छ । असोज ५ गते देखि संचालन गर्ने नेपाल सरकारको निर्णयसँगै निगमले...

आज मलेसियामा ५७ जना नया बिरामि थपिदा ४० जना निकाे भए

ऐजेन्सी । पछिल्लो केहि हप्ता मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ५७ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि...

नेपालमा गएको २४ घण्टामा ११ सय ५४ जना प्रकोपका बिरामी थपिए

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार १५४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार १५४ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६५ हजार २...

‘हिम चितुवा’ उपनाम पाएका आङरिताको निधन

काठमाडौं । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी...

पुर्व जानकारी विना विद्युत सेवा नियमित नभए मन्त्रालयमा खबर गर्न आग्रह

काठमाडौ । उर्जा,जलश्रोत तथा सिंचाई मन्त्रालयले कुनै जानकारीबिना विद्युत सेवा नियमित नभएमा खबर गर्न आग्रह गरेको छ। पुर्व जानकारी विना विद्युत कतौटी भए खबर गर्न उर्जामन्त्री वर्षमान पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका...

राष्ट्रसंघको जनसंख्या कोषको उच्चस्तरीय आयोगमा बन्दना राणा मनोनीत

काठमाडौं । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको उच्चस्तरीय आयोगमा मनोनित भएकी छन् । राष्ट्रसंघीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको...

बिरामी साहित्यकार यासेली योङ्हाङलाई निप्पोन ग्रुप जापानको सहयोग

काठमाडौं । लिम्बू भाषा, संस्कृतिका लागि अनवरत लागिरहेका यासेली योङ्हाङलाई सेवारो निप्पोन ग्रुप जापानले आर्थिक सहयोग गरेको छ । योङ्हाङ लामो समयदेखि विरामी छन् । निप्पोन ग्रुपले संकलन गरेको ६० हजार रुपैया किरात याक्थुङ...

६४ हजारबढी प्रकोप बिरामी हुदा ४६ हजारबढी निको भए

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३२५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३२५ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ६४ हजार १...