नेपालमा गएको २४ घण्टामा ३ हजार ६ सय ३७ संक्रमित थपिए, २१ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार ६३७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार ६३७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ४८...
भारतीय गुप्तचर संस्था रअ प्रमुख र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको पुष्टि भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार गोयलले बुधबार बेलुका प्रधानमन्त्रीलाई सरकारी निवास...
साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको निधन
काठमाडौं । काठमाडौं उपत्यकाको शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको निधन भएको छ । टेम्पो सडकबाट करिब २०-२४ मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको...
मापदण्ड विपरीत यात्रु ओसार्दै, भाडामा ठगी धन्दा बढ्दै
काठमाडौं । मापदण्ड उल्लङ्घन गर्दैँ यात्रु कोचेर राख्दा पनि थप ५० प्रतिशत भाडासमेत लिने गरेको गुनासो बढेकोे छ । त्यस्ता सवारी साधनमा भाडादर नराखिएको, सरकारले तोकेको स्वास्थ्य मापदण्ड पनि पालना नगरेको र भाडामा थप...
बागमती प्रदेश सरकारले सबै संक्रमितको उपचार गर्ने
काठमाडौं । बागमती प्रदेश सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने भएको छ। संघीय सरकारले खर्च व्यहोर्नेबाहेक बाकी सबै कोरोना संक्रमितको उपचार प्रदेश सरकारले नै गर्ने निर्णय भएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताउनु भयो...
दुई महिना देखि अभाव भएको रासायनिक मल आउने क्रम जारी
वीरगञ्ज । विगत दुई महिनादेखि पर्सामा रासायनिक मल पोटासको अभाव देखिएसँगै अब यो अभाव समाप्त भएको छ । आजदेखि रासायनिक मल पोटास आउन थालेपछि सो अभाव समाप्त भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले...
मलेसियामा आज ७ सय ३२ नयाँ बिरामी थपिए, ६ जनाको निधन
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ५ हजार ७ सय ४३ संक्रमित थपिए, २६ जनाको निधन
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ५ हजार ७४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ४४...
रानीपोखरी र दरबार हाइस्कुल पुनःनिर्मणको राष्ट्रपतिबाट आज उद्घाटन गरिदै
काठमाडौं । रानीपोखरी र दरबार हाइस्कुल पुनः निर्मणको उद्घाटन गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरिनेभएको हो ।
राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज...
शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा
डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको छ । पछिल्लो समय यहाँका मन्दिर तथा शक्तिपीठमा नागरिकको भीड बढ्न थालेका कारण कोरोना सङ्क्रमण बढ्न सक्ने भन्दै जिल्ला प्रशासन...











