मोरङ, पाटीगाउँका अभियानताहरुद्धारा असहाय लालबहादुरको उद्धार
प्रकाश दिप्साली राई ,नडाहा
मोरङ | मोरङको केराबारी -१, पाटीगाउँका युवा अभियानताहरुले असहाय लालबहादुर राईको परिवारलाई घर निर्माण सहित उद्धार गरेको छ ।
पाटीगाउँ स्थित मनजिते टोलका लालबहादुर राई र आइतमाया राई दुई दम्पती नै अशक्त...
वीरगञ्जमा २३ किलो सुन बरामद
काठमाडौं । वीरगञ्ज महानगरपालिका वडा नं ५ रेशमकोठीबाट आज पर्सा प्रहरीले रु १७ करोडभन्दा बढी मूल्यको अवैध सुन बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले गणेश अपार्टमेन्टको ३०३ नम्बर फ्लाटमा छापा मारी २३...
आज मलेसियामा ८ सय ६९ जना नया बिरामि भेटिए, ३ सय २ जना निकाे...
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ८६९ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न...
नेपालमा गएको २४ घण्टामा ३ हजार १ सय ६७ संक्रमित थपिदा १ हजार ८...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण ३ हजार १६७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३ हजार १६७ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख २९...
कात्तिक २ गतेदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आइतबार देखि अत्यावश्यकबाहेकका अन्य सबै सेवा स्थगित गरेको छ । शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लाभर कात्तिक २ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक...
कृषि तथा वन विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन
काठमाण्डौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ । विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।
विश्वविद्यालयका उपकुलपति प्राडा...
भक्तपुरमा ४ हजार १ सय १ जनामा कोभिड पुष्टि, ४६ जनाको निधन
भक्तपुर । हालसम्म भक्तपुरमा ४ हजार १ सय १ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ । त्यसैगरि कोरोना भाइरसको संक्रमणबाट शुक्रबारसम्ममा ४६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ ।
अहिलेसम्म संक्रमित...
विदेशी ॠण लिने कार्य राष्ट्रिय हितमा हुन्न : नेकपा नेता भिम रावल
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता भिम रावले विदेशी ॠण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा नभएको बताउनु भएको छ ।
राष्ट्रिय...
भारतमा कोभिड बिरामीको सङ्ख्या ७३ लाख ७२ हजार नाघ्यो
ऐजन्सी । भारतमा शुक्रबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७३ लाख ७२ हजार नाघेको छ । शुक्रबार साँझसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७३ लाख ७२ हजार ३९४ पुगेका हुन ।
यस सङ्क्रमणबाट...
“साधानादेवी उत्कृष्ट प्रहरी पुरस्कार” जवान सविना खत्रीलाई
विराटनगर । यस बर्षको १ लाख धनराशीको सातौँ “साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार” प्रहरी जवान सविना खत्रीलाई प्रदान गरिएको छ। प्रदेशभरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी चौकी पोक्लाबुङ तेह्रथुम दरबन्दी भई ईलाका प्रहरी कार्यालय बसन्तपुरमा कार्यरत...











