नेपाल आइडल सिजन तीन विजेता सज्जा चौलागाईं

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।...

सवारी दुर्घटनामा परी हात्ती गाडीका चालक मगरको मृत्यु

भक्तपुर । सूर्यविनायक नगरपालिका-९ स्थित सडकमा बा.३ ख ५३२२ नम्बर ट्याङकरले बा.२१ च ८८०५ नम्बरको हाती गाडी र बा.५ ख २९४३ नम्बरको महेन्द्र निसान गाडीलाई बिहीबार दिउँसो ठक्कर दिँदा हात्ती गाडीका चालक झापा अर्जुनधारा...

एनआरएन मलेसिया विवाद : अध्यक्ष भट्टराई र वरिष्ठ उपाध्यक्ष आलेबीच सहमति

मलेसिया । गैरआवासीय नेपाली संघ ( एनआरएन) मलेसियामा जारी विवाद साम्य हुने भएको छ । अध्यक्ष हरि भट्टराईले वरिष्ठ उपाध्यक्ष सुन्दर आले विरुद्ध स्थानीय प्रशासनमा हालेको उजुरी फिर्ता लिने भएपछि विवाद समाधान हुने भएको...

लुकाएर राखेको ५ नाल भरुवा बन्दुकसहित २ जना पक्राउ

बाजुरा । बडिमालिका नगरपालिका-७ रजातोली तल्लो पलानमा लुकाई छिपाई राखेको ५ थान भरुवा बन्दुक सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही स्थान बस्ने ५५ वर्षीय धन बहादुर विक र...

कोरोना प्रकोप : मलेसियामा हालसम्म ९ हजारबढी संक्रमित हुदा ९ हजारबढि निको

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण गएको २४ घण्टामा एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १० जना रहेकाे छ । मलेसियामा हालसम्म संक्रमितको संख्या र मृत्युदर स्थिर रहेको छ । मलेसिया प्रकोप...

कोरोना : नेपालमा गएको २४ घण्टामा ९ सय २७ जना संक्रमित, मृत्यु १२ जना

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ९ सय २७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप ९ सय २७ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३६ हजार ४५६...

झारफुक गर्ने बहानामा २ जना महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बाँके । डुडुवा गाउँपालिका-५ कम्मरजँहास्थित बाबाकुटी मन्दिरका पुजारी सोही ठाउँ बस्ने ४० वर्षीय नजिर महमदलाई ३० वर्षीया र २८ वर्षीया महिलालाई झारफुक गर्ने बाहानामा बोलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । महमदले...

डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरू २० वर्षपछि पक्राउ

कैलाली । डाँका चोरी मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई घटनाको २० वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको छ । परेकामध्ये दुई जना २० वर्ष अघि घटना भएदेखि र दुई जना १५...

नेपाल आइडलको ग्रान्ड फिनाले आज शुक्रबार

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनाले हुदैछ । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो...

विद्यालयमा तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जना पक्राउ

चितवन । चितवनको खैरहनीस्थित एक विद्यालयभित्र तास खेलिरहेका प्रधानाध्यापकसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोरोना संक्रमणको जोखिम भएकाले घरभित्रै रहन प्रशासनले गरेको आग्रहलाई लत्याउँदै खैरहनी नगरपालिका वडा नं. २ स्थित लिटिल हेभन स्कुलमा...