बिरोध गर्ने सांसदलाई सभाभित्रबाट घिसारेर निकालिहाल्न मन्त्रीको निर्देशन
बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास...
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार ४ सय ४० थपिए भने निधन...
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ४४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ४४० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८९ हजार २...
मलेसियामा अहिलेसम्मकै सबै भन्दा धेरै बिरामि ४ सय ३२ जना भेटिए
ऐजेन्सी । मलेसियामा प्रकोपका बिरामी फेरि बढ्न थालेका छन् । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४३२ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित...
प्रदेश पाँचको राजधानी प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको व्हीप
बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् ।
‘बुटवललाई आर्थिक...
सल्यानको एक जङ्गलमा बेवारिसे बालक फेला
काठमाडौं । सल्यानको शारदा नगरपालिका–२ मैसेपानीनजिकै वनमा सोमबार बिहान एक शिशु बेवारिस अवस्थामा फेला परेका छन् । सल्यानको श्रीनगर बाट खलंगा जाने बाटोको नजिक एकान्त जंगलमा अन्दाजी वर्ष १ को बालक फेला परेका हुन...
नेपालमा प्रकोपका गम्भीर बिरामी बढ्दै
काठमाडौं । केही दिन आईसीयू र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका २ सय ६० जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् ।...
क्यालट पीडित केरुङ्लाई २ लाख २० हजार सहयोग
फेदेन । फेदेन नगरपालिका वडा नं. १० का २९ बर्षिय क्यालट ग्रस्त बिरामी बिशाल केरुङ्लाइ उपचारार्थ आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आइतबार फेदेनस्थित सिङगापुर गेस्टहाउसको सभाहलमा एक कार्यक्रमको आयोजना गरि वितरण...
गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )
काठमाडौं । एक पछि अर्को सफलता गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...
मलेसियाबाट अशक्त भई फर्केका नन्दकुमारलाई “प्रवासी नेपाली एकता संजाल”को ५० हजार सहयोग
सपना बस्याल
धरान । तिन महिना अगाडि मलेशियामा विरामी भई अशक्त भई नेपाल फर्केका धनकुटाका नन्द कुमार लिम्बुलाइ प्रवासी नेपाली एकता संजाल नामक संस्थाले रु पचास हजार सहयोग गरेको छ ।
धन कुमार मलेशियामा रहँदा केहि...
नेपालमा गएको २४ घण्टामा प्रकोपका बिरामी २ हजार २ सय ५३ थपिए
काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार २५३जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार २५३ जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ८६ हजार ८ सय...











