राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन । जसमा, ते जाब तथा अन्य...

“सुरक्षित प्रवास र रोजगार पदोन्नति” विषयक कार्यक्रम हुने

काठमाडौं । महिला सशक्तिकरण, लैंगिक समानता, सुरक्षित प्रवास र रोजगार पदोन्नति" विषयक एक छलफल तथा प्रतिक्रियात्मक कार्यक्रम हुने भएको छ । कोरोना प्रकोपको प्रभावसंगै कार्यक्रम भोली मंगलबार हुने भएको हो । अनलाइन जुम एप मा...

त्रिभुवन विश्वविद्यालयले अनलाइनबाटै प्राध्यापक छनोट गर्यो

काठमाडौं । कोरोना प्रकोपको बीच त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ । अनुसन्धानात्मक विशिष्टताका आधारमा खुला प्रतियोगिताबाट प्राध्यापक छनोट गरिएको आयोगले जनाएको छ । विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा...

बजार भाउ भन्दा ८० रुपैयाँ सस्तोमा प्याज किन्न उपभोक्तहरुको लाइन

काठमाडौं । खाद्य व्यवस्था तथा बजार कम्पनीमा सहुलियत मूल्यमा प्याज किन्न उपभोक्ताको भिड लागेको छ । बजार अनुगमनको क्रममा जफत गरिएको प्याज कम्पनीले शुक्रबारदेखि प्रतिकिलो ६० रुपैयाँमा बिक्री गर्न थालेपछि सर्वसाधारणको भिड बढेको हो...

मापदण्ड विपरीतका सेनिटाइजरमा विभागले लगायो बिक्री वितरणमा रोक

काठमाडौं । औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ। राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्‍याउने भन्दै विभागले...

अलविदा प्रेम सेर्मा माङ्जाबुङे दाइ !

देवेन्द्र सुर्केली फेसबुकमा एउटा च्याटग्रुप छ, प्रादेशिक कलाकार मञ्च, प्रदेश नं. १ । यस ग्रुपका एडमिन किशोर सुब्बाले मलाई पनि उक्त ग्रुपमा सामेल गराएका छन्, म कलाकार नभए पनि । केहिदिन अगाडिदेखि उक्त ग्रुपमा निर्देशक प्रेम...

प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा

काठमाडौं । नेपाली सेनाका प्रमुख प्रधानसेनापति पूर्णचन्द्र थापा आजदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्डअनुरुप उनी क्वारेन्टाइन बसेका हुन । प्रधानसेनापति थापाको निवासको भान्छामा कार्यरत एक सदस्यमा शनिबार...

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू अब सातै प्रदेशमा पुग्ने भएका छन् । प्रज्ञा–प्रतिष्ठानले आफ्ना प्रकाशनहरू मुलुकका सातै प्रदेश र विदेशमा समेत विक्री वितरण गर्न सक्ने सञ्जाल भएको आधिकारिक बिक्रेत चनोत गरेकोछ । सार्वजनिक सूचनामार्फत बोलपत्र...

आज मलेसियामा १ सय ५० जना नयाँ बिरामी, ५० जना निकाे भए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण एक जनाकाे मृत्यु भएकाे छ भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ सय ५० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् । मलेसियामा पछिल्लोपटक फेरि...

देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय ७३ थपिए

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५७३ जनामा  देखिएको छ ।  स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५७३ जना नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या ७३ हजार ३...