हातहतियार खरखजना तथा लागूऔषध कारोबारका मुख्य नाइके प्रदिप यादव पक्राउ

मोरङ । हातहतियार खरखजना तथा लागूऔषध मुद्दाका फरार प्रतिवादी भारत बिहार बस्ने ३९ वर्षीय बग्गा भन्ने प्रदिप यादवलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध १५ बोतल डाइलेक्स डिसी, ५०...

कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय १८ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ९३५...

एनआरएन मलेसिया विवाद : वरिष्ठ उपाध्यक्ष आलेद्धारा विवाद मिलाउन आग्रह

मलेसिया । अध्यक्षले बिभिन्न झुटो आरोपमा आफु बिरुद्ध प्रहरीमा उजुरी गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै सम्पर्क बिहिन भएका एनआरएन मलेसियाका बरिस्ठ उपाध्यक्ष सुन्दर आलेले विवाद मिलाउन आग्रह गरेका छन् । आलेले आइतबार...

आफ्नै आमाको हत्या गर्ने सर्लाही प्रहरीको नियन्त्रणमा

सर्लाही । आफ्नै आमाको हत्या गरेको अभियोगमा लालबन्दी नगरपालिका-२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र...

काेराेना: विश्वभरि २ करोड ३३ लाखबढी संक्रमित, ८ लाखबढीको मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ८ लाख ८ हजार ६९७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ६१ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २ करोड ३३...

जन्मदिनमा दिपाश्रीले माफी मागीन : आफ्नै दिदिबहिनी सम्झेर माफी दिनुहोला

काठमाडौं । नायिका दीपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा दर्शकसँग हात जोडेर माफी मागेकी छिन् । उनले फेसबुक लाईभमा आएर माफी मागेकी हुन । ‘महानायक’ विवादपछि ट्रोलको सिकार भएकी दिपाले जन्मदिनको अवसरमा फेसबुक भिडियोमार्फत मेरो अभिव्यक्तिले...

अज्ञात व्यक्तिले फ्याकेको झोलामा स्रोत नखुलेको १६ लाख रुपैया फेला

वीरगन्ज । बारामा स्रोत नखुलेको १६ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । महागढीमाई नगरपालिका वडा नं. ७ बेनौलीमा चेकजाँचका क्रममा प्रहरीले उक्त रकम बरामद गरेको हो । शनिबार बिहान ८ बजे तीर स्थानीय प्रहरी...

विवादकाबीच एनआरएन युएईका अध्यक्ष कोइराला निलम्बित, एनआरएन मलेसियामा पनि विवाद

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) लाई विदेशमा बस्ने नेपालीहरुको अभिभावकको रुपमा परिचय गराईदै आईएको छ । जसअनुसार विदेशमा समस्या परेका नेपालीको उद्धार कर्ता मात्रै नभई कतिपय अवस्थामा स्वदेशमा लगानी भित्र्याउने र रोजगारी सिर्जना...

लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट १० जना पक्राउ

काठमाडौं । रुकुम (पूर्व), पुथा उत्तरगंगा गाउँपालिका-१४ देवखोलाबाट करिब ५ केजी ९ सय ६५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने कालो पदार्थ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही...

कोरोना : नेपालमा गएको २४ घण्टामा ६ सय ३४ जना संक्रमित, बालिकासहित ९ जनाको...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ६ सय ३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ६ सय ३४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ११७...