गायिका उर्मिला लाम्गादेको “लिन आउँछु भन्थ्यौ” गीतको भिडियो सार्वजनिक
काठमाडौं । गायिका उर्मिला लाम्गादेको "लिन आउँछु भन्थ्यौ" बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । गायिका उर्मिलाको आवाज रहेको उक्त गीतमा
शब्द दिग्गज धरौली रहेको छ भने र संगीत अर्जुन पोखरेलले दिएका छन्।...
स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बाको १ सय १३ औं पुण्यतिथि भारतको आसाम राज्यभर
ढेकियाजुली । भारतको स्वतन्त्र संग्रामी प्रसादसिंह सुब्बा (मादेन थलङ)को ११३ औं पुण्यतिथिमा आसाम राज्यमा रहेका लिम्बूहरूको साझा संगठन लिम्बू महासभा आसामले विभिन्न कार्यक्रम गरी सम्झिएको छ ।
महासभाका अध्यक्ष लखि खापुङका अनुसार भारतको आसमभरका महासभा...
नेपाली मजदुर एकता समाजको विदेशमा अलपत्र श्रमिकको उद्धार गर्न माग
काठमाडौ । नेपाली मजदुर एकता समाजले विदेशमा अलपत्र नेपाली श्रमिकहरुको नि:शुल्क उद्धार गर्न माग गरेको छ । समाजले बिहीबार एक विज्ञप्ति जारी गर्दै हवाई भाडादर अत्याधिक महङ्गो भएको भन्दै श्रमिकलाइ सहज रुपमा स्वदेश फर्कन...
अबदेखि १४ दिन होम क्वारेन्टाइन बसेपछि लक्षण नदेखिए कोरोना परिक्षण गर्न नपर्ने
काठमाडौं । नेपालमा अब १४ दपन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिए परिक्षण गर्न नपर्ने भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयक नियमित प्रेस ब्रिफिङमा प्रवत्ता जागेश्वर गौतमले यस्तो बताएका हुन । उनका अनुसार" अबदेखि विदेशबाट...
आज मलेसियामा ४५ जना नया बिरामि थपिए, २४ जना निकाे भए
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ४५ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट...
राजतन्त्र गएपनि गणतन्त्र नेपालका नवराजाहरुले सलामी खान छोडेनन
समीर मल्ल
बझाङ । खप्तडछान्ना गाँउपालिकाका अध्यक्ष वर्क रोकायाको टेवुल माथी चढेर सलामी खादै गरेको तस्वीर सामाजिक संजालमा भाईरल भएको छ । यो तस्विर अहिलेको नभएर करिब ७ महिना अघिको हो । रोकाया मात्र होईनन्...
आज मलेसियामा २४ जना नया बिरामि थपिए, ७ जना निकाे भए
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा २४ जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे...
काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेर लागु गरिने भएको छ । काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले सरकारका गृहमन्त्रालयका अधिकारी संगको विशेष छलफल पछि जनजीवन सहज बनाउनकाे लागि निषेधाज्ञालाई थप खुकुलो...
विवेकशीलको वामदेवलाई राष्ट्रियसभा मनोनयन नगर्न सरकारलाई आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान विवेकशील नेपाली दलले सरकारलाई आग्रह गरेको छ । विवेकशील नेपाली दलले साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे...
आज मलेसियामा पछिल्लो समयकै सबैभन्दा धेरै १ सय जना नयाँ बिरामी थपिए
हिमाल टाईम्स संवाददाता
क्वालालम्पुर । पछिल्लो केहि दिनमा मलेसियामा काेराेनाकाे कारण एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १०० जना रहेकाे छ । पछिल्लोपटक मलेसियामा संक्रमित बढ्न थालेका छन् ।
आजको १०० जना...









