अन्तर्राष्ट्रिय अनलाइन पा:लाम प्रतियोगिताको नतिजा सार्वजनिक, प्रथम भइन् सुनिता लाबुङ

काठमाडौं। याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप)द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट नतिजा सार्वजनिक भएको हो । प्रतियोगितामा ताप्लेजुङकी सुनिता...

नेकपा अध्यक्ष प्रचण्डका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दाहालको बाहिरी घेरामा सूरक्षा दिने ती ६ जनालाइ कोरोना संक्रमण...

सरकारी रकम श्रीमती र भतिजोको खातामा जम्मा गर्ने लेखापालले रकम फिर्ता गरे

रुकुम पश्चिम  । जिल्लाको त्रिवेणी गाउँपालिकाका लेखापाल हेमन्त केसीले श्रीमती र भतिजोको नाममा जम्मा गरेको गरेको रकम गाउँपालिकाको खातामा फिर्ता गरेका छन् । लेखापाल केसीले श्रीमती बिर्मा केसी र गाउँपालिका  लेखापाल सहयोगीको रुपमा करारमा रहेका...

सवारीसाधनमा फेरि जोर विजोर प्रणाली,

काठमाडौं । सरकारले साउन २२ गते बिहीबारदेखि काठमाडौं उपत्यकामा चल्ने सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गर्ने भएको छ । बिहिवार देखि अत्यावश्यकबाहेक सम्पूर्ण सवारीसाधनमा जोर/बिजोर प्रणाली लागू गरिएको गृहमन्त्रालयले एक सुचना जारि गर्दै जानकारी दिएको छ...

मलेसियामा नेपाली कुटिएकाे भाईरल भिडियाे सन्दर्भमा (भिडियो सहित )

केेेेहि समय देखि मलेसियामा नेपाली सेक्युरिटि गार्डलाई उसैकाे सुपरभाईजरले कुटेकाे भाईरल भिडियाेकाे विश्वसनियतामा विभिन्न प्रश्न उठेपछि भिडियाेका पिडक र पिडित दुबैजनाले एक भिडियाे मार्फत आफुहरू नेपाली नै भएकाे बताएका छन् । कामकाे सिलसिलामा भिडियाेमा पिडित...

नेपालमा गएको २४ घण्टामा ३ सय ८१ संक्रमित थपिदा २ जनाको मृत्यु

काठमाडौं । गएको २४ घण्टामा देशका विभिन्न ठाउँमा कोरोनाका ३ सय ८१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका नयाँ संक्रमित भेटिएका हुन्। यीसहित हालसम्म...

कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ

  कपिलवस्तु । कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए...

बेरुतमा भएको भयानक विस्फोटमा ७८ जना मारिए

ऐजेन्सी । मंगलबार लेबनानको राजधानी बेरूतमा भएको भयानक विष्फोटमा ७८ जना मारिनुका साथै करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाधले जनाएका छन । बेरुतको एक अत्याधिक विस्फोटक पदार्थ भण्डारण गरेर राखिएको एक गोदामबाट विस्फोट...

कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ५९ संक्रमित हुदा ६५ निको भए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ५९ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार मंगलबार थप २ सय ५९ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २१ हजार ९...

काठमाडौं उपत्यकामा १५ अस्पतालहरुलाई शंकास्पद बिरामीको स्वाब संकलन स्थान तोकियो

काठमाडौ । सरकारले कोरोना संक्रमणको शंकास्पद बिरामीको खोजपडताल लागि स्वाब संकलन गर्न काठमाडौं उपत्यकाको १५ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल...