नेकपाका साथिहरु अब खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन नेकपाका नेताहरूसँग आग्रह गरेका छन् । विभिन्न विवादास्पद अभिव्यक्तिहरु प्रति असन्तुष्ट राख्दै थापाले यस्तो आग्रह गरेका हुन । नेता थापाले आफ्नो फेसबुक...

मलेसिया कोरोना प्रकोप नियन्त्रण नजिक

क्वालालम्पुर । मलेसिया पछिल्लोपटक  कोरोना नियन्त्रणको नजिक रहेको छ । मलेसियाले दैैैैनिक सार्वजनिक गर्नेे कोरोना प्रकोप  तथ्यांंकअनुुसार मलेसिया तुुलनात्मक रुपमा प्रकोप नियन्त्रणमा रहेेको देेेखाउछ । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने...

नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्छ : श्रेष्ठ

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री समेत रहका नेता नारायणकाजी श्रेष्ठले नेपालको भूराजनीतिक संवेदनशीलतामा सचेत हुनुपर्ने बताएका छन्। नेता श्रेष्ठले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै ‘हाम्रो भूराजनीतिक संवेदनशीलताप्रति हामी सचेत...

प्रधानमन्त्री ओलीलाई छाडा छोडे खतरा हुने : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादि पार्टि जसपाका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोड्दा खतरनाक हुने बताएका छन् । डा. भट्टराईले मंगलबार बिहान ट्विट गर्दै प्रधानमन्त्री ओलीको वचन र कर्मले सीमा...

भारतले सिमा क्षेत्रमा बनाएका बाँधको कारण नेपालको तराइ डुवानमा : गृहमन्त्री थापा

काठमाडौं । भारतले आफुखुसि सिमा क्षेत्रमा बनाएको बाध तथा सडकका कारण नेपाल डुबानमा परेपछि गृहमन्त्री रामबहादुर थापा बादलले भारतीय हस्तक्षेपका कारण तराईका क्षेत्र डुवानमा परेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको...

दम्पतिको हत्या गरी फरार रहेका अभियुक्त १४ वर्षपछि पक्राउ

काठमाडौं,। काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस-१...

कोरोना : नेपालमा सोमबार १ सय ४४ संक्रमित हुदा १ हजार ७ सय ५...

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण १४४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप १४४ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ९४५ पुगेको छ । त्यस्तै आइतबार...

कोरोना : मलेसियामा आज ७ जना बिरामी हुदा १ जना निको भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ७ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२२ रहेकाे छ भने ८ हजार ७२५ जनामा...

भालुको पित्तसहित तीन जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने वस्तु सहित काठमाडौं चन्द्रागिरी नगरपालिका-८ कल्याणपुर साउनेपानीबाट २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर कैलाश गाउँपालिका-१ वरभंञ्याङ घर भएका २७ वर्षीय हरी बहादुर...

ललितपुरको लुभूमा एउटै घरका १० जनामा कोरोना संक्रमण

काठमाडौं । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य...