ललितपुरको लुभूमा एउटै घरका १० जनामा कोरोना संक्रमण

काठमाडौं । महालक्ष्मी नगरपालिका वडा नं ८ लुभूको एकै घरका १० जना मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बल्खुस्थित बयोद्या अस्पतालमा कार्यरत ल्याब टेक्निसियनमा यही असार १७ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनका परिवारका अन्य...

कोरोना : नेपालमा गएको २४ घण्टामा ८२ जनामा संक्रमण

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८२ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १६ हजार ८०१ पुगेको छ । त्यस्तै आइतबार...

संखुवासभामा पहिरो : चारजनाको जीवितै उद्धार

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा गएको भिषण पहिरो परि बेपत्ता मध्ये ४ जनाको जीवितै उद्धार गरिएको छ । पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएका थिए । घटनास्थलमा...

छुट्टाछुट्टै दुईस्थानमा जबरजस्ती करणीका घटना, तीन जना पक्राउ

काठमाडौं । अछाम, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलसेन नगरपालिका-५ बस्ने २२ वर्षीय महेश आउजी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर...

मलेसियाबाट भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्किए

काठमाडौ । मलेसियाबाट हालसम्म भएका २१ चार्टर उडानबाट ३ हजार ३ सय २२ नेपाली स्वदेश फर्केका छन । उक्त उडानहरुबाट ३९ नेपालीको शव पनि स्वदेश ल्याएको हो । जुन १८ मा मलेसियाबाट पहिलो चार्टर उडान...

संखुवासभामा भिषण पहिरो

काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा भिषण पहिरो गएको छ । पहिराेले सिसुवाखोलाकाे बेसिन्दा गाउँका ८ घर बगाएको छ भने ११ जना सम्पर्क बिहिन भएको बताएको छ । रातभरिकाे अविरल वर्षापछि आइतबार बिहान पहिरो गएको र...

कोरोना : नेपालमा गएको २४ घण्टामा ४ सय ३१ डिस्चार्ज  हुदा ७० जनामा संक्रमण 

काठमाडौं । नेपालमा गएको २४ घण्टामा  जना कोरोना संक्रमण ७० जनामा  देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार शनिबार थप ७० नयाँ संक्रमित थपिएपछि  कुल सं‌क्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । त्यस्तै शुक्रबार...

अझै तीन दिन वर्षातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको जनाएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिकै रहेकाले सोमबारसम्म उक्त प्रणालीको असर रहने भएको हो । हाल...

म्याग्दी पहिरोमा मृत्यु हुनेको सङ्ख्या १३ पुगे

काठमाडौं । अविरल वर्षापछि शुक्रबार म्याग्दीमा आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेहरूमा धौलागिरी गाउँपालिकाका ३ जना , मालिका गाउँपालिकाका ९ जना र रघुगंगा गाउँपालिका १ जनाको मृत्यु भएको छ...

प्रधानसेनापति थापा र नवनियुक्त प्रहरी महानिरीक्षक थापावीच भेटवार्ता

काठमाडौं। प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बधाइ एवम् शुभकामना दिएका छन् । प्रधानसेनापति थापाले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालयमा शुक्रबार भेटघाट गरी नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा...