नेपालले श्रम स्वीकृति खुला गर्यो
काठमाडौँ | सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुलाई दिईने श्रम स्वीकृति खुलाएको छ ।
मन्त्रिपरिषद्को यही असार १५ गते बसेको बैठकले केही शर्तसहित श्रम स्वीकृति दिने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित गरेको...
मालिण्डोको पहिलो चार्टर उडानमा मलेसियाबाट १ सय ६५ नेपाली स्वदेश फर्किए
काठमाडौं । मालिण्डो एयरलाइन्सकाे चार्टर उडान मार्फत मलेसियाबाट १ सय ६५ जना नेपाली स्वदेश फर्किएका छन ।
मलेसियाबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्काउने क्रममा मालिण्डो एयरलाइन्सले क्वालालम्पुर- काठमाडौं पहिलो चार्टर उडान गरेको नेपाली राजदुतावास मलेसिया...
मलेसियामा कोरोना प्रकोप दिनदिनै सुधारको क्रममा, बिहिवार ६२ जना निको
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ३"जना रहेकाे छ । गएको ३ हप्तादेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन भने संक्रमितको सङ्ख्यामा...
कोरोना : नेपालमा कोरोनाको कारण एक शिशुको मृत्यु
काठमाडौं । नेपालमा हालसम्म काेराेनमकाे कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ । थप एक ४९ महिने शिशुको काेराेनाकाे कारण मृत्यु भएको बिहीबार पुष्टि भएको हो ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार म्याग्दी धौलागिरी नगरपालिका...
टुटल-पठाओ चल्न नपाउने, चले कारबाही गरिने
काठमाडौं । टुटल–पठाओ सञ्चालनमा आएको थाहा पाए जहाँ भेट्यो त्यहीँ कारबाही गर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सरकारको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समिति (सिसिएमसी) ले दुई पांग्रे सवारी साधनमा एक जनामात्र सवार हुन...
कोरोना : देशभर १४ हजारबढि संक्रमित, बुधबार ४८२ संक्रमित थपिए
काठमाडौं । नेपालमा गएको २४ घण्टामा ४८२ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ४८२ नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
त्यस्तै सोमबार १ हजार...
बुधबार मलेसियामा अहिलेसम्मकै थोरै १ जनामा मात्र कोरोना पुष्टि
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार पनि एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ जना रहेकाे छ । गएको २ हप्ता अघिदेखि मलेसियामा कोरोनाकाे कारण कसैको पनि मृत्यु भएको छैन...
पुर्वमन्त्री बास्कोटाकाे घरमा बम विस्फोटन गराउने कार्यमा संलग्न पक्राउ
भक्तपु । पुर्व सचना तथा प्रबिधि मन्त्री गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विस्फोटन गर्ने कार्यमा संलग्न थप एकजना आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
बम विस्फोटन गराउने कार्यमा संलग्न फरार प्रतिवादी कालिकोट रासकोट नगरपालिका-४ बस्ने...
प्रधानमन्त्री ओलीको छलफलमा पूर्वमाओवादी मन्त्रीहरुलाई बोलाएन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी मन्त्रीहरुलाई नबोलाइ बुधबार परामर्श गरेका छन् । ओलीले आफुनिकट स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बोलाएर परामर्श गरेका हुन ।
नेकपाका पूर्वमाओवादी मन्त्रीहरु वर्षमान पुन (अनन्त), गिरिराजमणि पोखरेल, शक्ति...
बालुवाटारमा तमासा छ, अब कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् : गगन थापा
काठमाडौं । काङ्ग्रेस युवा नेता तथा सांसद गगन थापाले नेकपा भित्रको कलहलाई लक्षित गर्दै हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् भन्दै माग गरेका छन् ।
सांसद थापाले सामाजिक सञ्जालमा लेख्दै भनेका छन् ",...