मलेसियाको एउटै कम्पनीमा १ सय ६३ जना नेपालीमा कोरोना, अधिकांश निको

मलेसिया । यहाँ स्थित नेगरि सेम्बिलानमा एउटै कम्पनिमा कार्यरत १ सय ६३ जना नेपालीमा काेराेना संक्रमण देखिएकाे मध्येमा अधिकांश नेपाली निकाे भएका छन् । चिकन पेडास नामक कम्पनिमा कार्यरत कामदारहरू मध्येमा ३ सय ६४ जनामा...

विभिन्न तीन स्थानमा जबरजस्ती करणीको घटना, आरोपित पक्राउ

काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-२९ हरिसिद्धि डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका-२ घर भएका २३ वर्षीय शम्भु राईलाई जबरजस्ती करणी गरेको अभियोगमा आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले एक महिलालाई जेठ २९...

मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्त सम्म नलिने

क्वालालम्पुर । मलेसियाले नयाँ विदेशी कामदार यो वर्षको अन्तिमसम्म नलिने भएको छ । विश्वभरि फैलिएको कोरोना महामारीकाे कारण विदेशी कामदार लिने प्रकृया हाललाई मलेसिया सरकारले स्थगित गरेको हो । सोमबार स्थानीय पत्रकारहरुसंग कुरा गर्दै मलेसियाका...

पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गरि चर्को भाडा असुल्ने पक्राउ

काठमाडौं । सवारी पास विना लामो दूरीका सार्वजनिक सवारी साधन संचालन गर्ने तथा तोकिए भन्दा बढी भाडा लिई यात्रु ओसार पसार गर्ने तीन जना सवारी चालकहरूलाई आइतबार महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी...

मलेसियामा ९५ प्रतिशत कोरोनाका बिरामी निको भए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १५ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मर्नेकाे सङ्ख्या १२१ रहेकाे छ भने ८ हजार ५८७ जनामा संक्रमण...

विश्वभरि लकडाउन खुकुलोसंगै संक्रमित बढे , संक्रमितको सङ्ख्या ९० लाख ५१ हजारबढी

काठमाडौ । विश्वभरि लकडाउन खुकुलो गरिएसंगै संक्रमितको सङ्ख्या पनि बढ्दाे अवस्थामा रहेको छ । विश्वमा परेको प्रत्येक्ष आर्थिक प्रभाव कम गर्न भन्दै केहि देशहरुमा यसअघि लागु गरिएको बन्दा बन्दि खुकुलो पारिएको छ । नेपालमा...

नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित

काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...

नागरिकता विधेयक विरुद्ध आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा असहमति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका...

मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै

क्वालालम्पुर । आज मलेसियाबाट  तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

तीन छुट्टाछुट्टै स्थानमा बालिका तथा किशोरीमाथि जबरजस्ती करणी

काठमाडौं । सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका-४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-९ स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार...