‘सुकुम्बासीका समस्या माओवादीले उजागर गर्यो, भूमि उपलव्ध गराएर समाधान पनि गर्छ’-नेता पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले सुकुम्बासी भूमिहिनहरूका समस्या माओवादीको नेतृत्वमा समाधान हुने बताएका छन् । जनयुद्धको सुरुवातसंगसंगै माओवादीले सामन्तका जग्गा सुकुम्बासीलाई उपलव्ध गराउने, जस्को जोत उस्को पोतको नारा दिएर भूमि समस्या समाधान...

आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई सरकारको आग्रह

काठमाडौं । सरकारले बेलायतमा जारी आमरण अनसन फिर्ता लिन भूतपूर्व ब्रिटिस गोर्खाहरुलाई आग्रह गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सम्बोधन हुन बाँकी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्ने प्रतिवद्धता समेत जनाएको हो । त्यसका लागि...

तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती

काठमाडौं। नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक...

बाँकेमा थप ४ जना कोरोना संक्रमितको निधन

  काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न जिल्लाबाट उपचारको लागि बाँकेको नेपालगन्जमा उपचार गर्न गएका उनीहरूहरुको निधन भएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका-९ का ६० वर्षीय...

आईपिएलको उपाधि चेन्नई सुपर किङ्सलाई

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपिएल टी-२० को उपाधि चेन्नई सुपर किङ्सले जितेको छ । दुबईमा आज राती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सलाई २७ रनले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १...

सङ्घीय संसद् अधिवेशन आइतबारदेखि शुरु

काठमाडौँ। सर्वाेच्च अदालतको आदेशानुसार सङ्घीय संसद््को अधिवेशन आइतबार शुरुआत हुँदैछ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आइतबार अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद््...

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट, कसले कति कित्ता पाए ?

काठमाडाै। मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ । सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो । बाँडफाट...

भदौपछि फेरि संक्रमण ह्वात्तै बढ्न सक्ने

काठमाडौं । गत मंगलबारदेखि सार्वजनिक यातायात खुलाइएसँगै कोरोना महामारीको दोस्रो लहर रोक्न झन्डै दुई महिनाअघि जारी निषेधाज्ञा आंशिक रूपमा खुला भएको छ। तर अझसम्म राष्ट्रिय रूपमा कोरोना संक्रमण दर २० प्रतिशतको हाराहारीमै छ। पछिल्ला...

आज र भोलि उम्मेदवारविरुद्धको उजुरीमाथि छानबिन, शनिबार चुनाव चिह्न

काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकामा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त...

पश्चिम बङ्गालको बिधान सभा निर्बाचनमा बनर्जीको पार्टीलाई बहुमत

  एजेन्सी। भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उनकै दलका अर्का एक नेता बिजयी भइसकेका छन्...