म्याग्दीमा ८५ घर भत्किए

म्याग्दी। यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन कार्यालयले जनाएको...

एमाले नेता भट्टराई सपथ ग्रहण तथा पार्टी प्रशिक्षणको लागि मनहरी आउने

मकवानपुर । नेकपा एमाले मनहरी गाउँपालिका कमिटिको सपथग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका सचिव तथा प्रचार प्रसार प्रमुख योगेश भट्टाई मनहरी आउने भएका छन् । आउदो मंसिर २ गते मनहरीको अग्नि होत्रा आश्रम...

शनिबार ७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिकासम्मेलनलाई...

एमालेका कारण निष्क्रिय भयो मिटरब्याज अध्यादेश

काठमाडौँ । प्रतिस्थापन विधेयक ल्याउन भएको ढिलाइ र प्रतिपक्षी दलहरूको अवरोधका कारण मिटरब्याजपीडितका समस्या सम्बोधनका लागि ल्याइएको अध्यादेश निष्क्रिय अवस्थामा पुगेको छ। अध्यादेश जारीपछि बसेको सङ्घीय संसद्को बैठकमा पेस भएको ६० दिनको अवधिमा प्रतिस्थापन...

त्रिशूलीमा बस खस्दा ८ जनाको मृत्यु (अपडेट)

काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरीमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान...

माओवादी केन्द्र निकट विद्यार्थी संगठनको चुनाव लक्षित “क्रान्तिकारी फोर्स”

काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले चुनाव लक्षित संरचना 'क्रान्तिकारी फोर्स' गठन गर्ने भएको छ । अखिल (क्रान्तिकारी) केन्द्रीय समिति मातहत रहने गरि 'क्रान्तिकारी फोर्स' गर्न लागिएको हो। भदौ २२ गते बिहान...

एकमहिने स्वस्थानी व्रत आज समापन गरिँदै

काठमाडौँ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा...

लमजुङमा भूकम्प अझै पटकपटक जाने क्रम जारी

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर...

आजदेखि सञ्चालनमा आउने मोबाइलको आईएमईआई दर्ता अनिवार्य

काठमाडौँ । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ । राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो...

फागुन १२ बाट अध्यक्ष छोड्ने कि बिधान लत्याउछन् ओली

कृष्ण गिरी, काठमाडौं । नेकपा एमालेको आसन्न विधान महाधिबेशनमा उमेर हदम्यादको बिषयले प्रबेश पाउने भएको छ । अहिले पार्टी भित्र ७० बर्ष उमेर पार भएका नेताहरुले जिम्मेवारीबाट हट्नुपर्ने बहस चर्केर गएको छ । एमालेको यो...