नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव समितिबाट पारित

काठमाडौं । नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव प्रतिनिधि सभाको राज्यव्यवस्था समितिबाट पारित भएको छ । समितिको बहुमतले यसलाई पारित गरेको हो । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै...

नागरिकता विधेयक विरुद्ध आन्दोलन गर्ने जनमत पार्टीको चेतावनी

काठमाडौ । सिके राउत नेतृत्वको जनमत पार्टीले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा: रहेको नागरिकता विधेयकमा असहमति जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै संसदमा पठाउन लागिएको नागरिकता विधेयक मधेशीलगायत उत्पीडित वर्गका...

मलेसियाबाट आइतबार १५८ जना नेपाली स्वदेश फर्कदै

क्वालालम्पुर । आज मलेसियाबाट  तेस्रो चार्टर उडान मार्फत १ सय ५८ जना नेपाली स्वदेश फर्कन लागेका छन । प्रथामिकताको आधारमा पहिलोपटकको छनोटमा परेका नेपालीहरु स्वदेश फर्कन लागेका हुन । मलेसियाबाट स्वदेश फर्कन लिस्टमा परेका करिब...

तीन छुट्टाछुट्टै स्थानमा बालिका तथा किशोरीमाथि जबरजस्ती करणी

काठमाडौं । सप्तरी, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमानगर कंकालिनी नगरपालिका-४ बस्ने २३ वर्षीय भुनेश्वनर सरदारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कंचनरुप नगरपालिका-९ स्थित बालक्लवको खाली कोठामा ती किशोरीलाई बिहीबार...

कोरोना संक्रमित आउने भन्दै धारामा करेन्ट लगाएपछि एक महिलाको मृत्यु

photo :file डोटी । डोटीमा एकजनाको करेन्ट लागेर मृत्यु भएको छ । आदर्श गाउँपालिका – ७ मा एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको हो । भारतबाट आएका कोरोना संक्रमित व्यक्ति धारामा नुहाउन आउने भन्दै स्थानीय...

१७ वर्षीया मृगौला पीडित सवितालाई साईनिङ्ग स्टार यूवा मञ्च नेपालको आर्थिक सहयोग

काठमाडौ । श्री साईनिङ्ग स्टार यूवा मञ्च नेपालले १७ वर्षीया एक मृगौला पीडित किशोरीलाई आर्थिक सहयोग गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं . १ , राकाथुम गोठपानी निवासी हरिनारायण श्रेष्ठकी छोरी कक्षा १०...

७ वर्षीया बालिकालाई ललाइफकाई भारत लिदै गर्दा भारतीय युवती पक्राउ

मकवानपुर । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहारकी १९ वर्षीया रानी भन्ने ज्योती चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ७ वर्षीया बालिकालाई ललाइफकाई मानव बेचबिखन तथा ओसारपसार गर्ने उद्देश्यले...

मलेसियाबाट शनिबार थप २४३ जना स्वदेश फर्किए, १२ जना एयरपोर्टमै रोकिए

काठमाडौं । काेराेना कहर पछि मलेसियाबाट दोस्रोपटक नेपालीहरु स्वदेश फर्किएका छन। शनिबार नेपाल एयरलाइन्सको चार्टर उडानबाट २४३ जना नेपालीहरु स्वदेश फर्केका हुन । शनिबार तय भएको नेपाल एयरलाइन्सको चार्टर उडानको लागि २५५ जनाले टिकेट बुकिङ...

नेपालीसंग विवाह गरेको सात वर्षपछि मात्रै अंगिकृत नागरिकता दिने नेकपाको निर्णय

काठमाडौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ । बैठकले नेपालीसँग विवाह गरी आउने विदेशी महिलालाई सात वर्षपछि अंगिकृत नागरिकता दिने निर्णय गरेको छ। शनिबारको नेकपा सचिवालय बैठकमा...

दैलेखमा कोरोना परिक्षण पीसीआर मेसिन जडान हुदै

दैलेख । कोरोना भाइरसको हटस्पोस्टको रुपमा रहेको दैलेखमा कोराेना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोलीसहित दैलेखमा पीसीआर मेसिन पुगेको छ । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि जिल्लामा पीसीआर मेसिन आवश्यक भएकाले संघीय सांसद रवीन्द्रराज...