कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुग्यो, बाँकेमामात्रै दुईजनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने नेपालीको सङ्ख्या २० पुगेको छ । बाँकेको बैजनाथ गाउँपालिका ६ कि ४६ वर्षीया महिलाको सोमबार मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या २० पुगेको छ। नेपालगन्ज मेडिकल...

कुवेतबाट चौथोपटक १५० महिला कामदार स्वदेश फर्किए

काठमाडौं । कुवेतबाट १५० महिला आज पनि स्वदेश फर्केका छन् । उनीहरू जजिरा एयरवेजको चार्टर्ड उडानबाट बुधबार बिहान काठमाडौं आइपुगेका हुन । यसअघि पनि ३ वटा जजिरा एयरवेजको चार्टर्ड उडानबाट महिला कामदारहरु स्वदेश फर्कि सकेका...

विदेशमा समस्यामा परेका श्रमिकलाई कल्याणकारी कोषबाट उद्धारको तयारी थाल्ने

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा अलपत्र नेपालीलाई सरकारि खर्चमानै स्वदेश ल्याउन आदेश दिएपछि यस बारे रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल्याणकारी कोषबाटै श्रमिक उद्धार गर्ने तयारी गरेको बताएको छ । मंगलबार सर्वोच्च अदालतले विदेशमा जाने...

२५ दिन क्वारेन्टाइनमा बसेपछि आत्महत्या गरे देवबहादुरले

काठमाडौ । अर्घाखाँचीको शितगंगा नगरपालिको क्वारेन्टाइनमा रहेका एक पुरुषले आत्महत्या गरेका छन । भारतबाट आइ उक्त क्वारेन्टाइनमन बसेका ४४ वर्षीया देवबहादुर विकले आत्महत्या गरेका हुन । जेठ २४ आरडीटी रिपोर्ट पोजेटिभ आएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५...

मलेसियाबाट नेपाल आउदा जान्नुपर्ने यी कुरा

  विपेन उलङगे काठमाडौ । सरकारले विदेशमा रोकिएका नेपालीलाई स्वदेश फर्काउनको लागि निश्चित हवाई उडान र हवाई भाडादर तोकेको छ । स्वदेश फर्किने नेपालीले अन्य समयको भन्दा चार्टर फलाइट भन्दै भाडा करिब तीन गुणानै बढी रकम...

विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने

काठमाडौ।  अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ । नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट...

सामुहिक बलात्कारका दोषी ठहर भएका विकास कुमार चार बर्षपछि पक्राउ

बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ । २०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला...

बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्नु : स्वास्थमन्त्रालय

काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, " बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच...

मलेसियामा आज एकैदिन सबैभन्दा बढि बिरामि निकाेभए

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ११ जना रहेकाे छ । मंगलबार मलेसियामा सबैभन्दा धेरै संक्रमित निको भएका छन । मंगलबारमात्रै ३३३ जना एकैपटक डिस्चार्ज भएका...

चिनियाँ र भारतीय बिच गल्वान भ्यालीमा झडप हुदा तीन भारतीय सेनाको मृत्यु

ऐजेन्सि । चीन- भारत सिमा लद्दाखमा चिनियाँ र भारतीय सुरक्षाकर्मी बिच झडप हुदा कमाण्डर सहित तीन भारतीयको मृत्यु भएको खबर रहेको छ । चीन-भारत सिमा लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय...