भूमिसम्बन्धी समस्या समाधान आयोग गठन आदेश, २०७६ विरुद्ध विरोध

काठमाडौं, १९ साउन । आदिवासी याक्थुङ (लिम्बू)हरुको भूमि अधिकार स्थापित गर्न गठित याक्थुङ सयङ मूल अभियान समिति, सहजीकरण समूह र याक्थुङ सयङ तथा अभियान समुहद्वारा हस्ताक्षर गरिएको विरोध पत्र सोमबार प्रधानमन्त्रीको कार्यलयबाट विरोध पत्र...

कोरोना : नेपालमा संक्रमित बढे, गएको २४ घण्टामा ४ सय १८ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ४ सय १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ४ सय १८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २० हजार ७...

भारतमा कोरोना संक्रमितको सङ्ख्या १८ लाख नाघ्यो

एजेन्सी । भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको छ । गएको २४ घण्टामा भारतमा ५२ हजार ९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यो संगै कुल सङ्क्रमितको संख्या १८ लाख ७...

मेलम्ची पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव फेला

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरो जाँदा पुरिएकाहरु मजदुरमध्ये पाँच जनाको शव फेला परेको छ । कभर्डहल निर्माणको काम गरि रहेका भारतीय मजदुरहरु बस्ने टहरोमा गएराति एक्कासी पहिरो खसेपछि पहिरोमा पुरिएकामध्ये पाँच जनाको शव...

गण्डकी प्रदेश सरकारद्वारा प्रदेश प्रहरीलाई ३२ थान सवारी साधन हस्तान्तरण

पोखरा । गण्डकी प्रदेश सरकारद्वारा गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुका लागि विभिन्न सवारी साधनहरु हस्तान्तरण गरिएको छ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव...

तास खेलिरहेको अवस्थामा ३ लाखबढी नगदसहि १२ जना पक्राउ

काठमाडौं । काठमाडौंको चक्रपथमा तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ परेका छन । काठमाडौं महानगरपालिका-३ चक्रपथ नारायण गोपालचोकस्थित नारायण पौडेलको घरमा तास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ घर भई हाल भक्तपुर बस्ने ४० वर्षीय...

कोरोना : नेपालमा गएको २४ घण्टामा २ सय ४६ संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण २ सय ४६ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप २ सय ४६ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या २० हजार ३...

मलेसियामा सुरक्षा गार्ड कुटपिट भाइरल भिडियोका पीडित र पीडकको पहिचान खुल्यो

क्वालालम्पुर । मलेसियामा सुरक्षा गार्डलाई कुटपिट गरेको सामाजिक संजालमा आएको भिडियोको पहिचान खुलेको छ । उक्त भिडियोमा कुटाइ खाने पीडीत नेपाली सुरक्षा गार्ड नै रहेको खुलेको हो । पीडित नेपाली यतिबेला नेपाली राजदुतावास मलेसियाको संरक्षणमा...

माछापुच्छ्रे त्रिशक्ति युवा क्लब लाहाचोकद्वारा बृक्षारोपण कार्यक्रम सम्पन्न

पोखरा । माछापुच्छ्रे ४ लाहाचोक कास्कीमा बृक्षारोपण कार्यक्रम गरिएको छ। उक्त कार्यक्रम त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको व्यवस्थापनमा बिहान १० बजे शुरु गरि बेलुका ५ बजे सम्पन्न भएको हो। बृक्षारोपण कार्यक्रममा वडाध्यक्ष पुर्ण बहादुर शाहीको विशेष...

सहयोगी नेपालको बालबालिका र जेष्ठ नागरिक लक्षित साप्ताहिक सहयोग कार्यक्रम सम्पन्न

काठमाडौं । प्रत्येक शनिवारको जस्तै यस शनिबार पनि सहयोगी नेपाल नामक संस्थाले ललितपुरमा बालबालिका तथा जेष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ परिक्षण तथा पोषणयुक्त खाद्यान्न र विभिन्न सामाग्रीहरु वितरण गरेको छ । संस्थाले फाउन्डेसन डे फ्रान्स र माइआ...