विदेशमा बस्ने नेपाली कामदारलाई खुसिकाे खबर, अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने
काठमाडौ। अब नेपाल जाने खर्च सरकारले बेहाेर्नुपर्ने भएको छ । मलेसिया लगायतका देशमा कामदारकाे रूपमा गएका नेपालिलाई सर्बाेच्च अदालतकाे निर्णयले खुसि तुल्याएकाे छ ।
नेपालमा श्रम स्ववीकृति लिएर विदेशमा काम गर्न गएका नेपालीहरूलाई सरकारि काेषबाट...
सामुहिक बलात्कारका दोषी ठहर भएका विकास कुमार चार बर्षपछि पक्राउ
बारा । १६ वर्षीया किशोरीलाई सामुहिक जबरजस्ती करणी गरेको मुद्दाका फरार प्रतिवादी कलैय उपमहानगरपालिका-१ बस्ने २८ वर्षीय विकास कुमार साह गुप्तालाई जेठ २१ गते प्रहरीले पक्राउ गरेको छ ।
२०७१ सालमा लागेको पंचवर्षिय गढिमाई मेला...
बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्नु : स्वास्थमन्त्रालय
काठमाडौं । सरकारले सबै अस्पतालहरुलाई बिरामी रिफर गर्दा उपचार निश्चित गरेरमात्र रिफर गर्न भनेको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सुचना जारी गर्दै, " बिरामीहरुलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दा अस्पतालहरु विच...
मलेसियामा आज एकैदिन सबैभन्दा बढि बिरामि निकाेभए
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मंगलबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ११ जना रहेकाे छ ।
मंगलबार मलेसियामा सबैभन्दा धेरै संक्रमित निको भएका छन । मंगलबारमात्रै ३३३ जना एकैपटक डिस्चार्ज भएका...
चिनियाँ र भारतीय बिच गल्वान भ्यालीमा झडप हुदा तीन भारतीय सेनाको मृत्यु
ऐजेन्सि । चीन- भारत सिमा लद्दाखमा चिनियाँ र भारतीय सुरक्षाकर्मी बिच झडप हुदा कमाण्डर सहित तीन भारतीयको मृत्यु भएको खबर रहेको छ ।
चीन-भारत सिमा लद्दाखस्थित गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय...
रुकुम घटना : नवराजकी प्रेमिका भनिएकी १७ वर्षीया किशोरीको बयान
रुकुम पश्चिम । रुकुम पश्चिम चौरजाहारि नगरपालिका वडा नम्बर -८ सोतिमा भएको घटनामा संलग्न भएको आरोपमा ३४ वना विरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा मुद्दा दायर भएको छ ।
उनीहरूमाथि आइतबार कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग,...
प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख
काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...
सबै खाले निजी सवारी पास खारेज
काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
सरकारले लकडाउन खुकुलो बनाएर जोर विजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न अनुमति दिएसँगै सवारी पासले जोर विजोर नम्बरको कार्यान्वयनमा समस्या...
गोली प्रहार गरी हत्या गरि फरारमध्ये एकजना पक्राउ
धनुषा ।सबैला नगरपालिका-७ बस्ने २५ वर्षीय अरुण कुमार मण्डललाई गोली प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय श्रवण मण्डललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ २७ गते राति सोही...
कर्णाली प्रदेशको बजेट ३३ अर्ब ६० करोड , कर्मचारी भत्ता कटौती, नयाँ गाडी नकिन्ने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट ल्याएको छ । कर्णालीले ०७७/७८ को लागि ३३ अर्ब ६० करोड बराबरको बजेट ल्याएको छ ।
प्रदेश सरकारले ल्याएको बजेटमा सरकारि कर्मचारीको भत्ता कटौती देखि...










