प्रजिअ सहित १९ जना कर्मचारीमा कोरोना नेगेटिभ

गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो । नेपालगञ्जको भेरी अस्पतालमा...

बजेट सम्बन्धमा संसदमा उठेका प्रश्नको २१ मन्त्रीहरुले जवाफ दिने

काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित २१ मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयका मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित...

ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध

काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ । आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल...

जसपाको वरियतामा बाबुराम भट्टराई चौथो क्रममा

काठमाडौं । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले दफ दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । वरियता विवादकै विच जसपाले दल दर्ता प्रक्रियामा गएको हो । आइतबार...

छिमेकी दम्पतीलाई खुकुरी प्रहार गरि हत्या

खोटाङ ।  केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुभराजले डिल्ली...

मलेसिया कोरोनाको नयाँ चरणमा: आवागमन नियन्त्रण आदेश झनै खुकुलो

क्वालालम्पुर । मलेसियामा शसर्त आवागमन नियन्त्रण आादेशलाई खारेज गर्दै सुधारिएकाे आवागमन नियन्त्रण आदेश सुरू हुने भएकाे छ । यसअघि जुन १० सम्म लागि गरिएकाे सिएमसिओकाे ठाउमा जुन १० देखि अगष्ट ३१ सम्म आरएमसिओ अर्थात सुधारिएकाे...

कुटनैतिक पहल बाहेकका चार्टर उडानमा रोक

काठमाडौँ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । शनिबार प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख...

भारत कोरोना प्रभावितमध्ये विश्वको पाँचौ स्थानमा,

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण...

वडाअध्यक्षले रूवायो स्थानीय युवकले खुवायो

कृष्ण गुप्ता  बारा । लकडाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै...

चितवनमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

चितवन । राप्ती नगरपालिका-६ बेलियास्थित सडकमा ना.७ ख ३४६६ नम्बरको ट्रिपरले ठक्कर दिँदा साइकलयात्री खैरहनी नगरपालिका-७ बस्ने ४० वर्षीय वीरेन्द्र महतोको शुक्रबार राति मृत्यु भएको छ । ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका महतोको पुरानो...