सुरेन्द्र यादवकाे मानवअधिकार आयाेगमा उजुरी

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डाक्टर सुरेन्द्र यादव अपहरण सम्बन्धि उजुरी प्रहरी र सरकारि वकिल कार्यालयले नलिएपछि राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी परेको छ । जनता समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवले बिहीबार मानवअधिकार आयाेगमा उजुरी...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १०२ पुग्याे

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०२ पुगेकाे छ । आज बिहिवार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०२ पुगेकाे हाे । गएकाे बुधबार एक जनाकाे पनि मृत्यु भएकाे थिएन । हालसम्म...

काेराेना प्रकाेप विश्व : विश्वभरि संक्रमित ३२ लाख २२ हजार बढि

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख २८ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५९ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ३२ लाख २२...

प्रधानमन्त्री ओली निकट पत्रकार दिपक पाठक प्रचण्डलाई गालि गलाैज आराेपमा पक्राउ

काठमाडौंमा । रेडियो नेपालका बाेर्ड सदस्य तथा पत्रकार दिपक पाठक पक्राउ परेका छन । उनलाई बिहिबार साईबर ब्युराेले भक्तपुरबाट पक्राउ गरेकाे हाे । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष  एंवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सामाजिक सञ्जाल...

बलिउड अभिनेता ऋषि कपुर रहेनन!

काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो । भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी...

माधब नेपाल अध्यक्ष बामदेब गाैतम प्रधानमन्त्री बनाउने ओली प्रस्ताव

काठमाडौं । बुधबार सांझ बालुवाटारमा बसेकाे नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका छन् । उक्त  सचिवालय बैठकमा प्रधानमन्त्रीको राजीनामाको कुरा समेत  उठेपछि कोरोना...

बैशाख २० मा अर्काे बैठक बस्ने गरि नेकपाकाे बैठक सकियो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयका बैक भर्खरै सकिएको छ । उक्त बैठकमा पछिल्लो अवस्थाबारे छलफल भएपनि कुनै पनि निर्णय हुन नसकेकाे बताएको छ । यधपी अर्काे बैठक बैशाख २० बस्ने र उक्त...

श्रमिकहरूबाट उठाएकाे साढे पाँच अर्ब श्रमिककै उद्दारमा खर्च गर्नुपर्याे : भट्टराई

कवालम्पुर । गैर आवसीय नेपाली संघका मलेसिया अध्यक्ष हरि भट्टराईले नेपाली श्रमिकहरू वैदेशिक राेजगारमा जाँदा श्रमिक काेषकाे लागि उठाएकाे झन्डै साढे पाँच अर्ब रकम अहिले प्रवासमा नेपाली श्रमिकहरू विपदमा परेकाे बेला उक्त रकम खर्च...

काेराेना : मलेसियामा बुधबार मर्नेकाे सङ्ख्या शुन्य, नयाँ संक्रमित ९४ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख देखिन्छ । आज बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या पनि ९४ जना रहेकाे छ । यधपी गत दुई दिनकाे तुलनामा संक्रमित थपिएका हुन । मलेसियामा...

काष्ठमण्डपकाे गल्तीको कारण भाट-भटेनीलाई ३ लाख जरिवाना : भाट-भटेनी

काठमाडौं । टंगाल स्थित भाटभटेनी सुपरमार्केटलाई बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि बैशाख २५ मा ३ लाख जरिवाना गरेकाे विषयमा स्पष्टीकरण दिएकाे छ । उक्त सुपरमार्केटले एक स्पष्टाेक्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएकाे हाे । सुपरमार्केटकाे...