कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च
                    काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले...                
                
            विभिन्न जिल्लामा ५ जना मृत अवस्थामा फेला
                    
सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-७ स्थित नेपाल विद्युत प्राधिकरण सुनकोशी जलविद्युत केन्द्रको गेटमा बलेफी गाउँपालिका-८ बस्ने ३० वर्षीय मनोज केसी आइतबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका-१ सिसहनियास्थित सडकमा सोही गाउँपालिका-१ शान्ति टोल बस्ने...                
                
            मलेसियामा कोरोना प्रकाेप घट्दाे, आज जम्मा ७ जना मात्र संक्रमित
                    क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ७ जना रहेकाे छ । गत दुई हप्तादेखि मलेसियामा गएको शनिबार बाहेक मर्नेको सङ्ख्या शून्य रहेकाे छ ।
मलेसियामा हालसम्म...                
                
            चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको हो: मन्त्री अर्याल
                    
काठमाडौ । चीनले समझदारीमा सगरमाथाको उचाइ नाप्ने कार्य गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले बताएकी छिन् ।
सोमबार संघीय संसदमा बजेटमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री अर्यालले जानकारी दिदै भनिन् "...                
                
            सल्यानमा बसिला प्रहार गरि श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ
                    
 सल्यान । आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-६ भुम्के जिउला बस्ने ३६ वर्षीया लिला घर्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
लिलाले सामान्य विवादका कारण आफ्नै घरमा राखेको बसिला (काठ ताच्नेे) ले टाउकोमा...                
                
            प्रजिअ सहित १९ जना कर्मचारीमा कोरोना नेगेटिभ
                    गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो ।
नेपालगञ्जको भेरी अस्पतालमा...                
                
            बजेट सम्बन्धमा संसदमा उठेका प्रश्नको २१ मन्त्रीहरुले जवाफ दिने
                    
काठमाडौं । प्रतिनिधि सभा बैठकमा बजेटमाथि उठेका प्रश्नको सम्बन्धित २१ मन्त्रीहरुले आज जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्यालयसहित २१ वटा मन्त्रालयका मन्त्रीहरुले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रम सकिएपछि आजै विनियोजन विधेयक पारित...                
                
            ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा विरोध
                    
काठमाडौं, २६ जेठ । लिम्बू जातिको ऐतिहासिक समाधिस्थल मासेर मदन–आश्रित स्मृति पार्क विस्तार गर्न लागेकामा नेपाल आदिवासी जनजाति महासंघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
आइतबार महासंघको पाँचथर जिल्ला समितिद्वारा विज्ञप्ति जारी गरी रानीगाउँ (हाल...                
                
            जसपाको वरियतामा बाबुराम भट्टराई चौथो क्रममा
                    
काठमाडौं । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले दफ दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसहित आबश्यक कागजात बुझाएको छ । वरियता विवादकै विच जसपाले दल दर्ता प्रक्रियामा गएको हो ।
आइतबार...                
                
            छिमेकी दम्पतीलाई खुकुरी प्रहार गरि हत्या
                    खोटाङ ।  केपिलासगढी गाउँपालिका-२ खार्ताम्छा बस्ने ६५ वर्षीय डिल्लि राज राईलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३६ वर्षीय शुभराज राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शुभराजले डिल्ली...                
                
            
                









