कुटनैतिक पहल बाहेकका चार्टर उडानमा रोक

काठमाडौँ । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ । शनिबार प्राधिकरणको एयर ट्रान्सपोट्रेसन डिभिजन प्रमुख...

भारत कोरोना प्रभावितमध्ये विश्वको पाँचौ स्थानमा,

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण...

वडाअध्यक्षले रूवायो स्थानीय युवकले खुवायो

कृष्ण गुप्ता  बारा । लकडाउनका कारण प्रभावित अति बिपन्न परिवारहरुले बाराको आर्दशकोतवाल गाँउपालिका वडा नम्बर ६ टोल पटेर्वाका वडा अध्यक्षसंग मदुसुदन जैसवालसंग राहत बितरण कार्यक्रममा राहत माग्न जादा भोट नदिएकोले तीनीहरुलाई राहत नदिएपछि रुदै रितै...

चितवनमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

चितवन । राप्ती नगरपालिका-६ बेलियास्थित सडकमा ना.७ ख ३४६६ नम्बरको ट्रिपरले ठक्कर दिँदा साइकलयात्री खैरहनी नगरपालिका-७ बस्ने ४० वर्षीय वीरेन्द्र महतोको शुक्रबार राति मृत्यु भएको छ । ट्रिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका महतोको पुरानो...

छुट्टाछुट्टै सडक दुर्घटनामा दुई साइकल यात्रीको मृत्यु

काठमाडौं । देशभर छुट्टाछुट्टै सडक दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।  रुपन्देही, तिलोत्तमा नगरपालिका-३ बस्ने ४० वर्षीय धन बहादुर आलेको साइकलबाट लडेर शुक्रबार दिउँसो मृत्यु भएको  छ । सोही वडास्थित पन्ध्रबिगाहा भन्ने ठाउँमा...

कोरोना पोजेटिभ देखिएका मृतकहरुमा दम र मृगौलाको समस्या थियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार डोल्पा जगदुल्ला गाउँपालिकाका ५८ वर्षिय पुरुषकाे जेठ २१...

प्रदेश २ मा काम नलाग्ने कर्मचारी पठाउने? बजेटमा पनि हेप्ने ?: सांसद प्रदिप यादव

राहुल गुप्ता काठमान्डौं । पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनीधिसभाका सांसद प्रदीप यादवले प्रदेश २ मा थप दुई अर्ब बजेट थपन मांग गरेका हुन । अर्थमन्त्री डा. युवराज खतिवडाले पेश गरेको आ.व. २०७७/७८ को बजेटमा...

समाज परिवर्तन नेपालको सामुहिक रक्तदान, ६२ जनाले गरे रक्तदान

बिरगंज । समाज परिवर्तन नेपालको आयोजना र वीरगंज महानगरपालिकाको सहयोगमा आज वीरगंज १४ पिपरा स्थित नृसिंग बिद्यालयमा सामुहिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। मेयर बिजय सरावगीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमा १ महिला सहित ६१...

भारत कोरोना प्रभावितमध्ये विश्वको छैठौं स्थानमा, २ लाख ३६ हजारबढी संक्रमित

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये छैठौं स्थानमा रहेकाे छ । भारतमा काेराेना प्रभाव बढेसंगै नेपालमा पनि उच्च जाेखिममा रहेकाेछ । सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको...

ब्राउनसुगर सहित दाङमा एकजना पक्राउ

दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले...