थप एकजना झापाका ६२ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।उनी...

मलेसियामा वेश्यावृत्तीकाे आराेपमा स्थानीयसहित विदेशी पक्राउ

क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन । मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६...

फेसबुकमा रांगाकाे मासुलाई जरायोकाे मासु भनेर फाेटाे पाेष्ट गर्दा प्रहरी फन्दामा

काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन । दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा...

बागलुङबाट पास लियर गाउँ हिडेका मजदुर कास्की प्रशासनले राेकेपछि अलपत्र 

कृष्ण गुप्ता  बिरगंज । गत बिहीबार बागलुङकाे गलकाेटबाट छुटेको बिरगंज जादै गरेको बस बा३ ख ८३०३ र बा ४ ख ५७९० नम्बरका दुई वटाबसका मजदुरलाई कस्की जिल्ला प्रशासन रोकेपछि मजदुरहरु अलपत्र परेकाे बताएको छ । बाग्लुङ...

मलेसियामा काेराेनाकाे कारण शुक्रबार १ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९६

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार...

राष्ट्रपति भण्डारी द्रारा विवादस्पद दुई अध्यादेश खारेज

काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले विवादस्पद दुई अध्यादेश खारेज गरेकी छिन । चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता...

अध्यादेश फिर्ता हुंदैमा सांसद अपहरण शैलीलाई कानुनी उन्मुक्ति हुन्न :काङ्ग्रेस

काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग...

अन्ततः पछि हटे प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बाेलाएकाे मन्त्रिपरिषद् बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेकाे...

काेराेना: विश्वभरि १ लाख ९१हजारबढीको मृत्यु , अमेरिकामा मात्रै आधा लाख

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २७ लाख २६ हजार...

हाललाई काठमाडौं काेराेना मुक्त भएकाे भन्दै प्रधानमन्त्री ओली द्धारा खुसी व्यक्त

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौं उपत्यका काेराेना मुक्त भएकाे भन्दै खुसि व्यक्त गरेका छन । सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित सबैभन्दा भन्दा पाकाे ८१ बर्षीया जेष्ठ नागरिक...