काेराेना प्रकाेप: विश्वभरि १ लाख ७० हजार बढीको मृत्यु, अमेरिकामा ४२ हजार बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७० हजार ४५५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २४ लाख ८१ हजार...

सरकारले ल्याएकाे अध्यादेश अनुचित र अनिष्टकारी अध्यादेश : भिम रावल

काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन ।...

मलेसियामा १६ जना नेपाली फुटबल खेल्दा खेल्दै पक्राउ

क्वालालम्पुर ।मलेसियामा १६ जना नेपाली फुटबल खेल्दा पक्राउ परेका छन । उनीहरु मलेसिया सरकारले काेराेना भाईरस राेकथाम तथा नियन्त्रण गर्न लागु गरेकाे मुभमेन्ट कन्ट्रोल अडर (एमसिओ) लाई उलङघन गरेकाे आराेपमा पक्राउ परेेेेका हुुन । यहि...

नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि...

सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति

काठमाडौं । सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति जनाएको छ । कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेकाे बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे...

दलसम्बन्धि अध्यादेश सँगै सरकारकाे अर्काे अध्यादेश पनि

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ । सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि...

मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्यो

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे सुधार उन्मुख , मृत्यु हुने र संक्रमितकाे सङ्ख्या घट्योकाे छ । आज साेमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमिताे सङ्ख्या पनि ३६ जना रहेका छन । शनिबार र...

प्रधानमन्त्रीलाई गगनकाे व्यङ्ग्य : आँखा र कान परिक्षण गराउन उपयुक्त

काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन । थापालले लेखेका छन,"‪हप्तौँ हिँडेरै घर...

मलेसियाले अबैधानिक विदेशीलाई के गर्ला ?

क्वालालम्पुर । मलेसियाले विदेशी कामदारहरुकाे सामुहिक परिक्षण गर्ने तयारि थालेकाे छ । तर, मलेसियामा रहेका अबैधानिक विदेशिहरूकाे बिषयमा भने बहश सुरू भएकाे छ । बैधानिक कामदारहरुले काेराेना नियन्त्रणमा सहभागी हुन सामुहिक परिक्षण गर्न आउन...

बेलायतमा काेराेनाका कारण मृत्यु हुने नेपालीको सङ्ख्या १८ पुग्याे

लण्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बेलायतमा फेरि अर्का एकजना नेपालीको मृत्यु भएको छ  । पाेखराकाे बागाले टाेल स्थित घरभै बेलायतस्थित साउथ इष्ट लन्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठको...