धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या गर्ने पक्राउ

उदयपुर । उदयपुरमा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन । श्रीमती हत्याको अभियाेगमा रौतामाई गाउँपालिका-८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हाे । मादक पदार्थ...

जबर्जस्ती करणी गरेको अभियोगमा भक्तपुरबाट आरोपित पक्राउ

भक्तपुर । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भएका २९ वर्षीय कवाङ लामालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । मध्यपुरठिमी नगरपालिका-६ पुरानोठिमी डेरा गरी बस्ने २२...

मृत्यु भईसकेकाे ८ दिनपछि काेराेना पुष्टि

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ । बाराको करैयामाई गाउँपालिका-७ स्थित उम्जनका ७० वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनकाे गएकाे...

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार अपरान्ह ५: बजे मन्त्री परिषद बैठक बस्ने र ५:३० बजे प्रधानम्नत्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य...

कोरोना: मलेसियामा सोमबार नयाँ संक्रमित १ सय ७२ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण सोमबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या १७२ जना रहेकाे छ । गएकाे शनिबार र आईतवार पनि मलेसियामा मर्नेको सङ्ख्या शून्य रहेकाे थियाे । मलेसियामा हालसम्म काेभिड-१९...

भारतमा कोरोना संक्रमित १ लाख ३९ हजार बढी, ४ हजारबढीको मृत्यु

ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ । विश्वभरिका उच्च काेराेना प्रभावितमध्ये १० अौं स्थानमा रहेकाे छ । भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३९ हजार  ४९ पुगेको छ भने ४...

धनुषामा तीन संक्रमित मध्ये २ जना सुरक्षाकर्मी

काठमाडौं । धनुषामा आज थपिएका तीन जना कोरोना संक्रमितमध्ये दुई जना सुरक्षाकर्मी रहेकाेे थाहा हुन आएकाे छ । साेमवार मात्रै धनुषाको नगराईन नगरपालिका–३ फुलगामाका तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी...

नेपालमा काेराेना संक्रमित हालसम्मकै उच्च, संक्रमित ६ सय ७५ पुगे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएका संक्रमितहरूको जम्मा भगया ६७५ पुगेको छ...

मलेसियामा हात गुमाएर उपचाररत केसीलाई आरएम १३ हजारबढी सहयोग

ईश्वर राई क्वालालम्पुर । मेसिनले च्यापेर बायाँ हात गुमाएर उपचाररत अन्तरे केसीलाई मलेसियामा रहेका बिभिन्न संघ-संस्थाले आर्थिक सहयोग गरेका छन । रामेछाप दिम पोखरी स्थायी घर भएका अन्तरे केसिलाई मलेसिया स्थित विभिन्न संस्थाहरु तथा व्यक्तिहरुले मे...

प्रहरीमाथि हातपात गर्ने भक्तपुरको छुट्टाछुट्टै स्थानमा चारजना पक्राउ

काठमाडौं । प्रहरीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाबाट ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बा.१८ च ५८२५ नम्बरको कार चालक भक्तपुर सल्लाघारी बस्ने उदयपुर घर भएका २२ वर्षीय जिबन...