कोरोना: मलेसियामा ७ हजारबढी संक्रमित हुदा झन्डै ६ हजार निकाे भए
                    
क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शनिबार  एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ४८ जना रहेकाे छ ।
मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार १८५ जनामा...                
                
            नेकपा सचिवालय बैठक बस्दै, नक्सापछिकाे अवस्था र एमसीसी बारे छलफल हुने
                    
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा ३ बजेपछि बस्ने उक्त बैठकमा बजेट, नेपालले जारी गरेकाे नक्सापछिको अवस्था र एमसीसी लगायत...                
                
            भारतमा कोरोना संक्रमितको सङ्ख्या १ लाख २५ हजारबढी
                    
ऐजेन्सी । भारतमा काेराेनाभाईरस काेभिड-१९ काे संक्रमण बढ्दाे अवस्थामा रहेकाेछ ।
भारतमा शुक्रबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख २५ हजार  १०१ पुगेको छ भने ३ हजार ७२० जनाको मृत्यु भएकाे छ । संक्रमणबाट निको भएका...                
                
            मन्त्री अर्यालले प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण गरिन
                    
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी छिन ।
शनिबार बिहान मन्त्री अर्यालले लिम्पियाधुरा क्षेत्र समावेश गरिएको...                
                
            कतारमा खाद्यान्न अभाव भएका नेपालीलाई खाद्यान्न राहत उपलब्ध गरिने
                    
दाेहा । नेपाली राजदूतावास कतार र एनआरएन कतारकाे सहकार्यमा कतारमा रहर खाद्यान्न अभाव भएका नेपालीहरुलाई राहत उपलब्ध गराउने भएकाे छन ।
कतार स्थित नेपाली राजदुतावासले एक सुचना जारी गर्दै काेराेना भाईरस प्रभावले खाद्यान्न अभाव भएका...                
                
            शनिबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि,
                    
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ४७ पुगेको छ...                
                
            जिल्ला प्रहरी कार्यालयलकाे हिरासतमा रहेका युवामा काेराेना
                     
बैतडी । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा पिसिआर पोजेटिभ आएको हो ।
थ्रोट स्वाब सङ्कलन...                
                
            एकैदिन ५० जनामा कोरोना संक्रमण पुष्टि
                    
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ५ सय ७ पुगेको छ...                
                
            बाँकेमा २१ जना संक्रमित एकैसाथ डिस्चार्ज
                    
नेपालगन्ज । बाँकेमा उपचाररत २१ जना काेराेना संक्रमित निकाे भएका छन । खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनबाट निकाे भएपछि उनीहरूलाई घर पठाएको हाे ।
नेपालमा ठूला सङ्ख्यामा काेराेना संक्रमित...                
                
            थप ३० जना संक्रमित , संक्रमितको सङ्ख्या ४ सय ८७ पुग्याे
                    
काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिङ -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४८७ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य...                
                
            
                









