बाँकेको र कपिलवस्तुमा संक्रमित थपिए, संक्रमित ४ सय ५७ पुगे

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१ ९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४५७ पुगेको छ । भेरी...

झापामा एकैदिन २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै...

कोरोना संक्रमणको साइकोडेमिकबाट कसरी बच्ने ? : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, (जनस्वास्थ्य विज्ञ) कोरोना संक्रमण इपिडेमिक, इन्डेमिक, पेन्डेमिक, इन्फोडेमिक हुँदै अहिले साइकोडेमिक भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै जाँदा मनोसामाजिक असरहरु देखा परेका छन् । कोरोना संक्रमण अल्पकालीन हुन्छ भने मनोसामाजिक असर...

गुल्मीका काेराेना संक्रमित शिक्षकको मृत्यु,” अस्पतालले लापरबाही गय्राे:आफन्त

बुटवल । कोरोना भाइरस संक्रमित गुल्मीको मदाने गाउँपालिका–६ का ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको प्रदेश सरकारले जनाएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेकाे उनकाे हिजाे नै मृत्युकाे खबर बाहिरीएकाे थियाे ।...

दाङमा रहेका १ हजारबढि भारतीय मजदुरलाई घर पठाईयाे

काठमाडौं । आन्दोलनरत भारतीय मजदुरलाई भारत पठाईएकाे छ । दाङका इँट्टाभट्टामा काम गर्ने एक हजार दुई सय ३३ जना भारतीय मजदूरलाई नेपालगञ्जको जमुनाहा नाकामा लगेर छोडिएको हाे । केहिदिन अघि देखि खान ,बस्नकाे समस्या भयाे...

झापामा १५ र अन्यमा २ जना गरि एकैदिन १७ जनामा काेराेना पुष्टि

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक विवरण अनुसार कोभिड -१९ का पुष्टी भएकाहरूको जम्मा संख्या ४ सय ४४ पुगेको छ...

नेपालको नयाँ नक्सा बारे भारतको असहमति

काठमाडौं । भारतले नेपालको नयाँ प्रशासनिक तथा राजनीतिक नक्सा स्वीकार्य नहुने बताएको छ । उसले एक विज्ञप्ति मार्फत यस्तो प्रतिक्रिया दिएकाे हाे । बुधबार नेपाल सरकार भुमि व्यवस्था मन्त्रालयले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नयाँ नक्साकाे...

काेराेना प्रभावित जिल्ला कपिलवस्तु, बाँके सहित थप २५ जना संक्रमित

काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अध्यावधिक मंगलबार कपिलवस्तु जिल्लामा थप १३ जना सहित २५ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका...

काेराेना प्रकाेप: मलेसियामा साेमवार मृत्यु सङ्ख्या शुन्य, नयाँ संक्रमित ३१ जना

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण बुधबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ३१ जना रहेकाे छ । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ११४ रहेकाे छ । ७ हजार ९ जनामा...

गुल्मीका काेराेना संक्रमित शिक्षकको मृत्यु भएकाे छैनः अस्पताल

काठमाडौ । किमसन अस्पताल रुपन्देहीमा उपचाररत गुल्मि जिल्ला मदाने गा.पा. वडा नं . ६ निवासी वर्ष ४१ का काेराेना संक्रमित पुरुषकाे मृत्यु नभएकाे अस्पतालले जनाएको छ । रुपन्देही स्थित क्रिमसन अस्पतालले एक विज्ञप्ति जारी गर्दै...