काेराेना: विश्वभरि ३८ लाख २२ हजार बढी संक्रमित हुदा, १३ लाख बढि निकाे भए
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ६५ हजार १२२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर ३६८लाख २२ हजार...
सांसदहरूकाे काेराेना परिक्षण सुरु
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ ।
शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।
राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा...
गाैतम बुद्ध, बिबाह , बुद्धत्व
भगवान् सिद्धार्थ, बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । गौतम बुद्धको बास्तबिक नाम सिद्धार्थ गौतम थियो।
सिद्धार्थ बुद्धको जन्म...
जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो
काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था...
दाङमा लकडाउनका क्रममा लागूऔषध सहित २ जना पक्राउ
दाङ । घोराही उपमहानगरपालिका-३ गोग्लीबाट अवैध लागूऔषध ब्राउन सुगर करिब २ ग्राम ७ मिलिग्राम सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा लमही नगरपालिका-६ बस्ने ३१ वर्षीय अनिल चौधरी र राप्ती...
सचिवालय बैठकबाटै किन हिडे प्रधानमन्त्री ओली
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी...
काेराेना निकाे भएका तीन पुरुषमा पुन: पाेजेटिभ
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना पोजिटिभ देखिएकाे छ ।
उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।
त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना...
नेपालमा आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन थप
काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्दै बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते सम्मका लागि लकडाउन थप गरेकाे छ । बुधबार बिहान ११ बजे देखि बालुवाटारमा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे ।
यसअघि...
पानी जहाज कार्यालयले १ कराेड ४३ लाख ९८ हजार बराबरको गाडि किन्दै
काठमाडौं । काेराेना महामारीकै बिच सरकारकाे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको नेपाल पानी जहाज कार्यालयले १ करोड ४३ लाख बराबरको गाडी खरिद गर्ने भएको छ ।
बुधबार एक सूचना जारी गर्दै कार्यालयले फागुन ८...
लकडाउन थप्ने बारे मन्त्री परिषद बैठक बस्दै
काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो...