विश्वभरि साढे १८ लाखबढि संक्रमित , १ लाख १४ हजार बढीको मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख १४ हजार २ सय ५७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १८ लाख...

रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काईने:प्रधानमन्त्री ओलीकाे(सन्देश )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे नयाँ वर्ष २०७७ सालकाेफको शुभकामना दिएका छन । उनलेे देशलाई कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् । यस्ताे छ प्रधानमन्त्री...

काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जाेन्सन डिस्चार्ज

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे उपचारपछि बेलायती प्रधानमन्त्री बाेरिस जाेन्सन डिस्चार्ज भएका छन । प्रधानमन्त्री जोन्सनलाई कोभिड–१९ को संक्रमण भएपछि सेल्फआईसाेलेसनमा रहेका उनलाई संक्रमण देखिएकाे १०  दिनपछि अस्पताल भर्ना गरिएको थियो। अस्पताल बसाईका क्रममा...

बागलुङमा ५ सय ८५ जनाकाे य्रापिड टेस्टमध्य एक महिलामा संक्रमण

काठमाडौ । बागलुङमा एक महिलामा काेराेना संक्रमण देखिएकाे छ । भारतबाट आएकी ती महिलालाई य्रापिड टेस्टमा संक्रमण देखिएकाे हाे । बागलुङमा कुल ५ सय ८५ जनामा काेराेनाकाे य्रापिड टेस्ट गर्दा् काठेखाेला गाउँपालिकाकाे एक महिलामा काेराेना...

नयाँ बर्षकाे दिन राष्ट्रिय गान गाउन र ताली बजाउन प्रधानमन्त्रीकाे आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि नयाँ बर्षाकाे पहिलो दिन राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । यो संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि...

काेराेना संक्रमणकाे कारण हालसम्म १४ नेपालीको मृत्यु

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ ९एनआरएनए०ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब...

लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागे

ऐजेन्सि। भारतमा लकडाउन उलङघन गर्ने एक समुहले प्रहरीको हातनै काटेर भागेकाे छ । आईतवार बिहान पञ्जावकाे पटियालास्थित स्थानीय प्रहरी असई हार्जीत सिंहकाे हात काटिएकाे हाे । पञ्जावकाे पटियालास्थित तरकारी बजारमा बजारमा प्रवेश गर्ने क्रममा प्रहरी...

काेराेनाकाे कारण मलेसियामा ७६ जनाकाे मृत्यु , विश्वभर १ लाखबढिकाे मृत्यु

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ७६ पुगेकाे छ । आज आईतवार थप ३ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ७६"पुगेकाे हाे । हालसम्म मलेसियामा ४ हजार ६ सय ८३ जनामा संक्रमण देखिएकाेमा २...

विश्वभरि १ लाख ८ हजार बढिकाे मृत्युु , अमेरिकामा सबैभन्दा धेरै २० हजारबढि

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या १ लाख ८ हजार ९ सय ७ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५० हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १७ लाख...

नेपालमा थप तीन जनामा काराेना संक्रमण

बिरगंज ।नेपालमा थप तीन जनामा काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको हाे । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना...