साझा पार्टीको प्रदर्शन रोक्न आग्रह
काठमाडौं । साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ ।
सो पार्टीले आज विज्ञप्ति जारी गरी...
सिमानामा भारतीय दादागिरी , हतियार खोस्ने भारतीय नियन्त्रणमा, एकको मृत्यु
सर्लाही । सर्लाहीको नारायणपुर नाकामा भारतीयहरु जबर्जस्ती नेपाल पस्न खोज्दा शुक्रबार नाकामा झडप भएको थियो । झडपको क्रममा भारतीयले नेपाली सुरक्षाकर्मी हतियार खोसेर भाग्न लागेपछि सशस्त्र प्रहरीले गाेली चलाउदा एक भारतीयको मृत्यु र तीन...
मलेसिया लगायत विदेशबाट फर्कने हवाई भाडा घट्याे
काठमाडौं । विदेशबाट फर्किने नेपालीहरुको लागि सरकारले यसअघि लागु गरेको भाडादरमा केहि घटाएको छ । भाडादर बारे चौतर्फी विरोध भएपछि ४५ देखि ८० डलरसम्म अर्थात ५ हजार देखि ९ हजार रुपैया सम्म गन्तव्यअनुसार भाडादर...
चर्को हवाई शुल्क बारे दुई दर्जन संस्थाद्धारा दुतावासको ध्यानाकर्षण
क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै तीन गुणा बढि भाडा दर नेपाल सरकारले तोकेपछि मलेसिया स्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा मलेसिया स्थित नेपाली राजदुत उदयराज पाण्डेलाई बुझाएकाे छ ।
उक्त...
सरकारको संबिधान संशोधन विधेयकको पक्षमा जसपाले मतदान गर्ने
काठमाडौं । जनता समाजवादीले नेपालले संविधानको अनुसूची–३ संशोधन गर्न संसदमा प्रस्तुत विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको पदाधिकारी बैठकले विधेयकको पक्षमा मतदान गर्ने निर्णय लिएको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।...
कोरोना : मलेसियामा थप एकको मृत्यु, मृत्यु हुनेको सङ्ख्या १ सय १९ पुग्यो
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय १९ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय १९ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ८ हजार ४०२ जनामा...
कोरोना संक्रमणका नयाँ र बुझ्नै पर्ने कुरा
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ"
- कोरोना संक्रमण तरकारी, फलफूल लगायत अन्य खाधान्नबाट सर्दैन |
- संक्रमितसंग ५ - १० मिनेट कुरा गर्दा सर्दैन |- घरबाहिर जाँदा सबैले अनिबार्य रुपमा मास्क लगाउने हो भने कोरोना संक्रमण...
किराना पसलबाटै पेट्रोलमा कालोबजारी
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...
ओमानबाट सस्तो हवाई भाडा तिरेर ३ सय नेपाली स्वदेश फर्कन पाउने
मस्कट । ओमनबाट नेपाल फर्कने नेपालीहरुकोलागी ओमानस्थित नेपाली दूताबासले सस्तो भाडामा नेपालीहरुलाई स्वदेश फर्काउने भएको छ ।
ओमानस्थित नेपाली दूताबासले प्रकाशित गरेको आधिकारिक सूचनामा स्वदेश फर्कनेहरुले ११५ ओमानी रियल (करिब ३४ हजार रुपैयाँ) बझाउनुपर्ने भनिएको...
अबदेखि बिहान ८ बजेदेखि साझ ६ बजेसम्म कार्यालयहरु खोलिने
काठमाडौं । सरकारले लकडाउन खुकुलो पार्ने निर्णय गर्दैै सरकारी तथा निजी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बिहिवार मन्त्रीपरिषदको निर्णयहरु सुनाउदै सरकारका प्रवक्ता युवराज खतिवडाले सामाजिक दुरि कायम गर्ने हेतुले कार्यालय दुई...










