पेट्रोलियम पदार्थमा खरिद मूल्यभन्दा दोब्बरले बढी हुने गरि कमिसन र कर

  काठमाडौं । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसनसँग पेट्रोल प्रतिलिटर ५२ रुपियाँमा किन्छ तर उपभोक्तालाई प्रति लिटर ११० रुपियाँमा बेच्छ । यसो गर्दा पनि निगमलाई पेट्रोलमा प्रति लिटर ६.८० रुपियाँ घाटा हुने गरेको दाबी...

चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिन्छौं : चीन

काठमाडौँ । चीनले वुहानमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको छ । शुक्रबार नेपालस्थित चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमार्फत वुहानसहित चीनमा रहेका सबै नेपालीको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी लिने बताएको हो । वुहानमा रहेका नेपाली...

एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने

ऐजेन्सी । मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ । भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ । मानव अधिकारका विषयमा...

अब काठमाडौंमै दैनिक ५० हजार माक्स उत्पादन सुरु

काठमाडौं । अब काठमाडौंमा दैनिक ५० हजार माक्स उत्पादन हुने भएकाे छ । सरकारको पहल तथा निजी क्षेत्रको अगुवाईमा काठमाडौंमा नै ठूलो क्षमतामा मास्क उत्पादन सुरु भएको हाे । नेपाल चेम्बर अफ कमर्सको सक्रियतामा व्यवसायी...

कम्बोडियाले करिब ९ टन सुन उत्पादन गर्‍यो

नोम पेन्ह । कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन शुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ । मङ्गलबार खानी तथा ऊर्जा मन्त्री केओ रतनकले ‘कम्बोडियामा...

संसद्को पूरा कार्यकालका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो : रामकुमारी झाँक्री

  काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएकी छन् । सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने बताएकी हुन्...

ऐतिहासिक रानीपोखरी यस वर्षको तिहारमा खुल्ने

काठमाडौं । पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दशैँअघि नै राष्ट्रप्रमुखबाट उदघाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण...

होटलमा आगलागी हुँदा पाँच लाख क्षति

  कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा...

देशभर थप ११ हजार ३५२ मा सङ्क्रमण पुष्टि, उपत्यकामा मात्रै ६ हजार ३४३

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ११ हजार ३५२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो सङ्ख्या मङ्गलबार देखिएको नयाँ सङ्क्रमितभन्दा एक हजार ९४ ले बढी हो । मङ्गलबार देशभरमा १० हजार २५८...

खेलकुदमन्त्री विश्वकर्मा र उद्योग राज्यमन्त्री दुगडलाई मन्त्रिपरिषदबाट हटाइयो

  काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगडलाई मन्त्रिपरिषदबाट हटाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरुलाई शुक्रबार साँझ मन्त्रिपरिषदबाट हटाएका हुन् । विश्वकर्मा २ चैत ०७४ मा खेलकुदमन्त्री बनेका थिए...