कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा काेराेना पुष्टि, संक्रमित १ सय ३४ पुगेे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ३४ पुगेकाे छ । कपिलवस्तुमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय ३४ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु...
डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ पुग्याे
काठमाडौँ ।नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।
घर फर्किनेहरुमा कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
पूर्वसचिव द्धारिकानाथ सहित ५० जना पक्राउ
काठमाडौं । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेकोमा काठमाडौंमा विरोध हुने क्रम जारि छ । साेमवार पनि विरोध प्रदर्शनमा उत्रिएका करिब ५० जना वति पक्राउ परेका छन ।
भारतले नेपाली भूमीमा सडक निर्माण गरेकाे बिषयमा...
काेराेना प्रकाेप : मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुग्याे
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ९ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ६ हजार ७२६ जनामा...
नेपालमा थप १ जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे
काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय २१ पुगेकाे छ । सप्तरीमा थप १ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय २१ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको...
मलेसिया नयाँँ निषेध कानुन यस्ताे छ: अनिवार्य रूपमा पढनुहाेला ।
ऐजेन्सि । मलेसियामा आवागमन नियन्त्रण आदेश (एमसिओ ) सम्बन्धि नयाँ नियमहरु लागु गरिएकाे छ । मलेसियामा एमसिओकाे अवधि बढेर जुन ९ सम्म लागु भए संगै बिभिन्न नियमहरु मलेसिया सरकारले लागु गरेकाे छ ।
।
नयाँ सीएमसीओ...
नयाँ संक्रमित दश जना भारतबाट लुकेर नेपाल छिरेकाे थिए
काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।आज भेटिएका कोरोना संक्रमित भारतबाट आएका खुलेको छ। कपिलवस्तुमा भेटिएका १० जना नयाँ संक्रमित पनि भारतबाटै लुकिछिपी नेपाल भित्रिएको पाइएको हाे।
कपिलवस्तुका प्रमुख...
नेपालमा थप १० जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २० पुग्याे
काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का...
चट्याङबाट आगलागी , लाखौंको क्षति
अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ किमडाँडा बस्ने खिम बहादुर पाण्डेको गाई फारममा आइतबार बिहान चट्याङको कारण आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
आगलागीबाट गाई फारम, घाँस काट्ने...
कर्णाली प्रदेशका मुख्यमन्त्री शाही हेलिकप्टर लिएर अनुगमन हिडेपछि
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई पछि कर्णाली प्रदेशका मुख्यमन्त्री हेलिकप्टरमा अनुगमन भन्दै हिडेपछि टिकाटिप्पनी सुरु भएकाे छ ।
आईतवार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टाेली वीरेन्द्रनगरबाट जुम्ला हिडेकाे थियाे । कर्णाली...








