नेपालमा अझै एक साता लकडाउन थपियाे

काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णयलाई आज बसेकाे मन्त्री परिषद बैठकले अनुमाेदन गर्दै बैशाख ३ गते सम्मका लागि लकडाउन घाेषणा...

मलेसियामा काेराेना संक्रमणबाट मर्नेकाे सङ्ख्यामा सुधार

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ६२ पुगेकाे छ । साेम्बार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ६२ पुगेकाे हाे । तुलनात्मक रुपमा मर्नेको सङ्ख्यामा सुधार आएकाे हाे । हालसम्म मलेसियामा ३...

काेराेना संक्रमित बलिउड गायिका कनिका अस्पतालबाट डिस्चार्ज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् । बीबीसीका अनुसार, लगातार पछिल्लो दुई वटा पाँचौ र छैठौं रिर्पोट नेगेटिभ आएपछि उनी अस्पतालबाट घर...

भारतमा काेराेना भाईरसबाट मर्नेकाे सङ्ख्या १ सय १८ पुग्याे

नयाँदिल्ली । भारतमा काेराेना भाईरस (काेभिड-१९) मर्नेकाे सङ्ख्या १ सय १८ पुगेकाे छ । भारतमा अहिलेसम्म ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएकाे छ भने ३ सय २८ जनाले स्वास्थ लाभ गरेका छन ।...

विश्वभरि मर्नेकाे सङ्ख्या ६९ हजार बढि,ईटलीमा सुधार अमेरिकामा बढदाे

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ६९ हजार ७४ सय ९८ पुगेकाे छ । अहिलेसम्म १२ लाख ७४ हजार ९ सय ३८मा देखिकाे संक्रमणमध्य २ लाख ६५ हजार ८ सय...

नेपालमा अझै एक साता लकडाउन थपिने

काठमाडौं । नेपालमा लकडाउन अझै एक हप्ता लम्बिने भएकाे छ । काेराेना संक्रमण राेकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले यस्तो निर्णय गरेकाे हाे । सोमबार बसेको समितिको बैठकले लकडाउनलाई एक हप्ता लम्ब्याउने निर्णय गरेको हो। आज...

अमेरिकामा काेराेनाका कारण मृत्यु भएका भनिएका ङिमाकाे मुटु चल्यो

काठमाडौं। अमेरिकामा कोरोनाभाइरसका कारण मृत्यु भएको भनिएका एक नेपाली जीवितै रहेको पाइएको छ । अमेरिकामा बसोवास गर्दै आएका ङिमा तेम्बा शेर्पालाई अस्पतालले शनिबार मृत्यु भएकाे परिवारलाई खबर दिएकाे र पछि उनको मुटु चलि रहेकाे...

दिल्लीमा ५ हजार नेपालीको बिचल्ली

  नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल...

एनआरएन अष्ट्रेलियाकाे राहतको लागि अनलाइन फर्मा

गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले काेराेना संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको छ। हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको छ। यी मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका...

साउदी अरबमा ४ जना नेपालीमा पनि संक्रमण, मर्नेकाे सङ्ख्या ३४ पुग्यो

काठमाडौं । काेराेना भाईरस (काेभिड-१९) काे चार जना नेपालीमा संक्रमण देखिएकाे छ । नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ...