मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या १ सय ८ पुग्याे

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ८ पुगेकाे छ । आज शनिबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ८ पुगेकाे हाे । गएकाे शुक्रबार एक जनाकाे मृत्यु...

काेराेना: विश्वभरि ४० लाख १६ हजार बढी संक्रमित, मृत्यु हुनेमा अमेरिका पछि बेलायत

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ७६ हजार २६९ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर ४० लाख १६...

निजामती कर्मचारी अस्पतालकाे नियमित सेवा

काठमाडौं । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरेको हो । अस्पतालले दुई...

भारतकाे अतिक्रमण विरुद्ध एकतावद्ध संघर्षका लागि तयार रहन अपिल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ । माेर्चाले भारतले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन अपील गरेकाे छ । मोर्चाका अध्यक्ष सीपी...

काेराेना: नेपालमा संक्रमितकाे सङ्ख्या १ सय ९ पुग्याे

काठमाडौ । उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३र३ जना कोरोना संक्रमित भेटिएका छन्। त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना...

लकडाउनमा पनि राेकिएन सडक दुर्घटना , शुक्रबार मात्रै ३ जनाकाे मृत्यु

काठमाडौं । काेराेना भाईरस नियन्त्रण गर्न सरकारले देशभरि लकडाउन गरेकाे छ । यस्ताे बेला सवारीसाधन पनि कमै मात्रमा चल्ने गर्छन । यधपी लकडाउन जारि भैरहेकाे अवस्थामा पनि सडक दुर्घटना भने राेकिएकाे छैन । यसअघि...

संसदमै बाबुराम भट्टराईकाे प्रधानमन्त्री ओलीलाई राजिनामा दिन आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीमा नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन । उनलेे संसदकाे बजेट अधिबेशनकाे शुक्रबारकाे बैठकमा यस्ताे आग्रह गरेका हुन । उनले बजेट अधिवेशनको पहिलो बैठकलाई...

१५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना...

काठमाडौ । १५ हजार ४ सय ९२ मा पिसिआर परिक्षण गर्दा १ सय २ मा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नयाँ तथ्यांकअनुसार आज नेपालगन्जमा एक १६ बर्षीया किशोरमा काेराेना संक्रमण...

चिनियाँ नागरिक र प्रहरी बिच झडप हुदा ८ जना घाइते

काठमाडौं । घर फर्कन माग गर्दै सिंहदरबार अगाडि धर्ना दपन आएका चिनियाँ नागरिक र प्रहरी बिच झडप भएकाे छ । चिनियाँ नागरिकले निषेधित क्षेत्रमा आएपछि झडप भएको हाे । जुलुस सहित आएका चिनियाँ नागरिकलाई राेक्न...

काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या शुन्य, थप २५ जना नेपालीमा संक्रमण

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६८ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये २५ जना नेपालीहरु रहेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे...