मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन सेन्टर निर्माण

  मकवानपुर । कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएका बेला मकवानपुरका नौ स्थानीय तहले आइसोलेशन कक्ष तयार पारेका छन् । दश स्थानीय तह रहेको मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक अन्य सबै पालिकाले आइसोलेशन निर्माण गरेका हुन् । इन्द्रसरोवरमा...

कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संबिधान मिच्न पाइदैन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरित भएको बताएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज नेपालगञ्जमा भएको कांग्रेसको विरोधसभामा उनले भने, “कांग्रेस चुनावबाट भाग्न चाहँदैन तर संविधान मिचेर...

‘झन्केको आँखामा विदेशी चश्मा’

कथा - झन्केको आँखामा विदेशी चश्मा दमयन्ती फुँयाल झन्के छ बर्ष पछि देश फर्किएको। मनमा कति उत्साह र आनन्द लिएर पुरानो गाँऊको छवि सम्झिदै प्लेनमा बसो। तेत्तिकैमा एउटी सुन्दरी(एयर होस्टेज) आएर झन्केलाई सीट बेल्ट बाँध्न अनुरोध...

बैतडीका मृगौला पीडित मृतक तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका -१ लदौली घोडापनका मृगौलाको समस्याले मृत्यु भएका तर्क भट्टराईको परिवारलाई मलेसियाबाट आर्थिक सहयोग गरिएको छ । समाजसेवी तथा खेलाडी धर्म भट्टराई र समाजसेवी प्रकाश कार्किको पहलमा ४७ हजार...

प्रधानमन्त्री ओली र “रअ” प्रमुख बारे समाचार लेखेको विषयमा उज्यालो नेटवर्कका पत्रकारहरु पक्राउ

काठमाडौँ । उज्यालो नेटवर्क डटकमका उपसम्पादक अनिश तामाङलाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था "रअ" प्रमुखको भेट बारे समाचार लेखेको विषयलाई लिएर पक्राउ गरिएको जनाएको छ । नेटवर्कको...

मलेसियाको खुला पार्कको छाप्रोमा अलपत्र नेपाली आमा छोरा ! उद्धारको लागि अपिल

सपना वस्याल मलेशिया । मलेशियाको पार्कमा अलपत्र सविना र उनको चार वर्षे छोराको उद्दार पहलमा सहयोगको अपिल गरिएको छ । आफ्नो नाम सविना राई (कट्वाल) वताउने अन्दाजी ३८ वर्षकी नेपाली महिला आफ्नो ४ वर्षको छोरा सहित...

नेकपा अध्यक्ष प्रचण्ड’ र बेलायती राजदूत निकोला बिच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतकी नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन्। प्रचण्ड निवास खुमलटारमा बिहिवार बिहान भएको भेटमा सदियौंदेखिको दुई देशको...

दुई पाइलटको लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट...

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन । प्रदेशसभामा रहेको...

पर्यटन मजदुरहरु सडकमा

काठमाडौं । नेपालका विभिन्न स्थान र क्षेत्रमा कार्यरत पर्यटन मजदुरहरु सडकमा उत्रेका छन् । उनीहरूले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गर्दै सडकमा उत्रेका हुन । काठमाडौंकाे माइतीघर मण्डला स्थित पर्यटन मजदुर संघर्ष समिति काठमाडौंको...