काेराेना प्रभावित क्षेत्र भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण
काठमाडौं । नेपालकै सबैभन्दा बढि काेराेना प्रभावित क्षेत्र उदयपुरको भुल्केमा मुख्यमन्त्री राईकाे भ्रमण गरेका छन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भुल्के लगायतका क्षेत्रकाे भ्रमण गरेका हुन ।
शनिबार हेलिकप्टरबाट उदयपुरको भुल्केमा पुगेका मुख्यमन्त्री राईले...
लकडाउन हाललाई खुकुलो नहुने , जेठ-२ सम्म हवाई उडान बन्द
विपेन उलङगे
काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठकले लकडाउन तत्कालै खाेल्न नहुने निष्कर्ष निकालेकाे छ ।
शनिबार सिंहदरबारमा बसेकाे समिति बैठकले लकडाउनलाई खुकुलो बनाउन...
नेपाल कोरोना भाइरसको अतिउच्च जोखिमबाट उच्च जाेखिममा झय्राे
काठमाडौँ । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड –१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट...
मलेसियामा काेराेनाकाे कारण शनिबार २ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९८
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९८ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार...
काेराेना: विश्वभरि धन्नै दुई लाखको मृत्यु , संक्रमितको सङ्ख्या २८लाखबढि
https://youtu.be/qW5jpTnisjs
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे...
ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं: बाबुराम भट्टराई
डा.बाबुराम भट्टराई
- यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न...
लकडाउनकाे नयाँ तवरतरिकाका बारे आज छलफल र निर्णय हुने
काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक आज बस्दैछ ।
शनिबार बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने...
बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने
ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ ।
करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन...
अलपत्र नागरिककाे उद्धारका लागि मन्त्रीहरुकाे कार्यबिभाजन
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न नाकामा अलपत्र परेका नागरिकहरुको उद्दार गर्न कार्यबिभाजन गरेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्रदेशका नाकामा अलपत्र परेका नागरिकको उद्दारका लागि कार्यविभाजन भएको प्रदेश सरकारका प्रवक्ता...
थप एकजना झापाका ६२ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि
काठमाडौं । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।उनी...