विश्वभरिकाे काेराेना महामारी बढदाे अवस्थामा, मर्नेकाे सङ्ख्या ४७ हजार नाघ्याे

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे विश्वव्यापि महामारीको कारण विश्व भर मर्नेकाे सङ्ख्या ४७ हजार २ सय ९० पुगेकाे छ । विश्वभरि काेराेना संक्रमितकाे सङ्ख्या अहिलेसम्म ९ लाख ३८ हजर ४ सय ५२ पुगि सकेकाे...

नेपाल वायुसेवा निगमको वाइडबडी अस्ट्रेलियाको ब्रिसबेनतर्फ उड्यो

   काठमाडौँ । लकडाउनका कारण नेपालमा अलपत्र परेका अस्ट्रेलियाली र न्यूजील्यान्‍डका पर्यटक तथा पिआरबाहक नेपालीलाई लिएर नेपाल वायुसेवा निगमको वाइडबडी विमान बधुबार साँझ ६ बजे अस्ट्रेलियाको ब्रिसबेनतर्फ उडेको छ । टिकट बिक्री गर्ने जिम्मा पाएको...

सेती अस्पतालमा काेराेना परिक्षण मेसिन जडान

धनगढी । सुदुरपश्चिम प्रादेशिक अस्पताल सेतीमा काेराेना भाईरस (काेभिड-१९ ) परिक्षण मेसिन जडान गरिएकाे छ । कैलाली । संघीय सरकारले चीनबाट  खरिद गरेर मेसिन सेती प्रादेशिक अस्पतालमा विज्ञ टोलीसहित पठाएको हाे । मेसिनमा आजै केही प्राविधिक...

रुकुम चट्याङ लागेर १३ वर्षीया बालिकाको निधन, ४ जना घाईते

रुकुम पश्चिम । पश्चिम रुकुममा बुधबार साँझ चट्याङ लागेर एक जनाको ज्यान गएको छ । चट्याङ लागेर १३ बर्षीया निर्मला खत्रीको ज्यान गएकाे छ भने ४ जना घाईते भएका छन । रुकुम पश्चिम त्रिवेणी गाउँपालिका...

ओम्नीसंगकाे स्वास्थ्य सामाग्री खरिद ठेक्का रद्व , य्रापिड टेष्ट किट अहिले प्रयाेग नहुने(video)

काठमाडौ । काेराेना भाईरस राेक्थाम तथा नियन्त्रण संगै सरकारले चीनबाट स्वास्थ्य सामाग्री खरिद तथा आपूर्ति गरेर सरकारलाई उपलब्ध गराउनकाे लागि ओम्नी ओेबिसिए ग्रुपसंग ठेक्का सम्झाैता गरेकाे छ । समयमै सामान उपलब्ध गराउन नसकेकाे भन्दै ठेक्का...

श्रीमतीले बचाउनुहाेस भन्छिन : उनकाे आंखामा हेरेर रुदै साहुकाे काममा जान्छु..

म संग पैसा पनि छैन ।  श्रीमती होस्पिटलको बेडमा जीवन र मृत्यु संग लडिरहेकि छिन् । मलाइ बचाउनुस भन्छिन् । उनको आखामा हेर्छ रुदै साहुकाे काममा लाग्छु । घरमा आउछु छोराछोरीले सोधछ्न " बाबा आमा...

काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुग्याे, विश्वभरि ४२ हजार बढी

क्वालालम्पुर । काेराेना भाइरस (काेभिड-१९) काे कारण मलेसियामा मर्नेकाे सङ्ख्या ४५ पुगेको छ । बुधबार थप २ जनाकाे मृत्यु भएसंगै मर्नेकाे सङ्ख्या ४५ पुगेकाे हाे । मलेसियामा २ हजार ९ सय ८ जनामा अहिलेसम्म संक्रमण...

बिरामी नजाँची फर्काउने अस्पतालहरुकाे ईजाजत खारेज हुने

जनकपुर । प्रदेश २ सरकारले बिरामी नजांची फर्काउने निजी अस्पताल तथा नरसिङहाेमकाे ईजाजत खारेज गर्ने भएकाे छ काेराेना संक्रमणकाे त्रासले अहिले निजी अस्पतालहरुले बिरामीहरु नहेर्ने कार्य निरन्तर बढेपछि यस्ताे निर्णय लिएकाे हाे । विरामी नहेर्ने...

चीनले पनि आफ्ना नागरिक फिर्ता लैजादै

काठमाडौ । चीनले आफ्न नागरिकलाई स्वदेश लिने क्रममा नेपालमा रहेका चिनियाँ नागरिकलाई पनि स्वदेश लैजान लागेकाे छ ।। बुधबार एयर चाइनाको जहाज चीनीय नागरिक लैजना काठमाडौं आउने लागेकाे हाे । नेपाल पर्यटन बोर्ड स्रोतका अनुसार...

मलेसियामा भिषा सकिएका र टिकट रद्ध भएकाले अप्रिल २ भित्र फारम भर्नुपर्ने

क्वालालम्पुर । मलेसियामा भिसा अवधि सकिएका नेपाली श्रमिकले आउँदो बिहीबारसम्म जानकारी गराउन मलेसियामा रहेको नेपाली दूतावासले अनुरोध गरेको छ । मलेसियाले कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि १८ मार्चदेखि १४ अप्रिलसम्म लकडाउन गरेकाले यो अबधीमा नेपाल...