बर्दियामा आगलागी, चार जनाको मृत्यु, एक जना घाइते

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गएराति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका...

कोरोना : नेपालमा गएको २४ घण्टामा ८ सय १८ जना संक्रमित थपिए

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ८ सय १८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार आइतबार थप ८ सय १८ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३१ हजार ९३५...

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कञ्चनपुर। साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र...

थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने

  काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...

फेरि १० लाख माक्स सहित गाेरखाका युवराज न्याैपाने पक्राउ

काठमाडौ । काठमाडौंकाे स्वयम्भू स्थित सानो भर्‍यााङबाट फेरि १० लाख मास्क बरामद गरिएकाे छ । कोरोना भाइरसको सन्त्रासका बीच मास्कमा कालोबजारी हुने गरेको गुनासोसँगै प्रहरीले राजधानीमा देखाएकाे तदारुकताले फेरि पनि मास्क कालाेबजारि सहित मास्क...

कर्णालीमा कोरोनाबाट ३ जनाको निधन

  सुर्खेत । कर्णाली प्रदेशमा शुक्रबार कोरोना भाइरस (कोभिड–१९) का कारण ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना सुर्खेत र १ जना मुगुका रहेका छन् । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या...

गुल्मी जिप दुर्घटनाका मृतक सबैको पहिचान

  मनोज कार्की,गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको घटनास्थलमै मृत्युु भएकाे छ । जिल्लाकाे चन्द्रकाेट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउने क्रममा मुसिकाेट नगरपालिका वडा नम्बर ४ मा लु १ ज ४५ ५९ नम्बरकाे...

गठबन्धनको निरन्तरताबारे नेपाली काँग्रेसभित्र दुई धार

काठमाडौं। पाँच दल आबद्ध सत्ता गठबन्धनको निरन्तरताबारे प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसभित्र दुई धार देखिएको छ । काँग्रेसको संस्थापन पक्ष र संस्थापन इतर पक्ष पाँच दल आबद्ध सत्ता गठबन्धनलाई आगामी तीनै तहका निर्वाचनमा निरन्तरता...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

थप १ हजार ६०३ सङ्क्रमित भेटिए

काठमाडौँ। नेपालमा थप एक हजार ६०३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या छ लाख ८२ हजार ७३९ पुगेको छ । थप चार हजार ८७६ जनाको पिसिआर परीक्षण...