लकडाउनमा दिर्घ राेगिलाइ गाउँपालिकाकाे नि:शुल्क औषधि

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले लकडाउन जारी रहदा पनि ३०८ बिरामीलाई घरैमा लगेर निःशुल्क औषधि वितरण गरेको छ ।  नियमित औषधि खानुपर्ने दीर्घरोग भएका ती बिरामीलार्ई सो गाउँपालिकाले आवश्यक औषधिको व्यवस्था गरी निःशुल्क वितरण...

नेकपा सचिवालय बैठक बस्दै , नेताहरू आफुनिकट छलफलमा

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि "नेकपा"काे सचिवालय बैठक शनिबार अपरान्ह चार बजे बस्ने भएकाे छ । अध्यादेश प्रकरणपछिकाे नेकपा भित्रकाे विवाद सामाधानकाे लागि बैठकले निर्णय लिने बताएको छ । यसअघि गत बुधबार बसेकाे सचिवालय बैठकले...

उत्तर काेरियाली शासक किम जाेङ उन सार्वजनिक

ऐजेन्सि । उत्तर कोरियाली शासक किम जोङ उन लगभग २० दिनपछि सार्वजनिक रुपमा देखिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उत्तर कोरियाली सरकारी मिडियालाई उल्लेख गर्दै जनाएका हुन । यसअघि अप्रिल १२ मा देखिएका किम जाेङलाई सार्वजनिक रुपमा नदेखिएपछि...

भारतमा थप दुइ हप्ता लकडाउन बढाईयाे

गरिएकाे छ । भारतीय सञ्चारमाध्यमका अनुसार सरकारले काेराेना राेकथाम तथा नियन्त्रण गर्न थप २ हप्ता लकडाउन अबधि बताएको हाे । भारतमा यसअघि लागू गरेको लकडाउनको समयअवधि आगामी मे-३ अर्थात वैशाख २१ गते सकिन लागेकोमा फेरि...

नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुग्याे

काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । आज दुईजनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या ५९ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ररुपन्देहीका २५ बर्षिया पुरुष र नेपालगन्ज बांकेका ६० बर्षिया...

त्रिवेणीमा गाउँपालिकामा बम बिस्फोट हुदा चार बालबालिकाकाे मृत्यु

राेल्पा । राेल्पामा बम बिस्फाेट हुदा चार बालबालिकाकाे मृत्यु भएकाे छ । जिल्लाकाे त्रिवेणी गाउँपालिका-७ स्थित गैरिगाउँमा बाख्रा चराएर घर फर्किदै गरेका बालबालिका बम  बिस्फोटमा परेका हुन । रोल्पाको त्रिवेणी गाउँपालिकाे गैरीगाउँमा बस्ती नजिकको वनमा...

हेमाेफाेलिया बिरामी पुष्पलालकाे रगतको खालबाट स्वास्थ्यमन्त्रीलाई “पत्र”

काठमाडौं । धनकुटाबाट हेमाेफाेलियाका बिरामी पुष्पलाल तामाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई भावुक पत्र लेखेका छन । उनले याे लकडाउनमा आफुले भाेग्नु परेकाे पिडा सुनाउदै "आफु त मर्छु हाेला अरु साथिहरु मर्न नपराेस भन्दै पत्रमा...

भद्रगोलका बेल्वासे सुवास कार्कीलाई काेराेना

काठमाडौं । हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चामा आएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । झण्डै २ वर्षदेखि लण्डनमा बस्दै आएका कार्की हालै कोरोना भाईरस कोभिड १९ बाट संक्रमित भएका हुन् ।कोभिड...

ग्यास सिलिन्डर पड्किँदा तीन जना घाईते

काठमाडौं । काठमाडौँ महानगरपालिका–३१ देउराली क्लब नजिकै ग्यास सिलिन्डर पड्किँदा तीनजना घाइते भएका छन् । स्थानीय सञ्जय कार्कीको ग्यास पसलमा सिलिन्डर पड्किएर भएको आगलागीमा परी सोही ठाउँ बस्ने उदयपुरका ४६ वर्षीय कविराज अधिकारीसहित तीनजना घाइते...

मलेसियामा अवैधानिक विदेशिहरूलाई क्वारेन्टाईनबाटै पक्राउ गरिने

क्वालालम्पुर । मलेसियन सरकारले कडा आवागमन नियन्त्रण आदेश (ईएमसिओ) क्षेत्रमा क्वारेन्टाईनमा रहेका अवैधानिक बिदेशीलाई पक्राउ गरि देश निकाला गर्ने भएकाे छ । काेराेना महामारी राेकथाम तथा नियन्त्रण गर्न मलेसियाले आवागमन नियन्त्रण आदेश (एमसिओ) लागु गरेकाे...