मलेसियामा काेराेनाकाे कारण शनिबार २ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९८

क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९८ पुगेकाे छ । आज शनिबार थप २ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९८ पुगेकाे हाे । हालसम्म मलेसियामा ५ हजार ७४२ जनामा संक्रमण देखिएकाेमा ३ हजार...

काेराेना: विश्वभरि धन्नै दुई लाखको मृत्यु , संक्रमितको सङ्ख्या २८लाखबढि

https://youtu.be/qW5jpTnisjs ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९७हजार ४०९पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म विश्वभर २८लाख ३४ हजार बढीमा देखिएकाे...

ओली प्रवृत्तिलाई चिनौं र इतिहासबाट छिटो विदा गरौं: बाबुराम भट्टराई

डा.बाबुराम भट्टराई  - यो भष्मासुर प्रवृत्ति हो: हिन्दू मिथकमा भष्मासुर भन्ने रा़क्षसले महादेवबाट उसले जसको टाउकोमा हात राख्यो उ जलेर भष्म हुने वरदान पाउँछ! तर उसले पछि ऋषिहरू( कुनै शास्त्रमा महादेव स्वयम्)को टाउकोमा हात राख्न...

लकडाउनकाे नयाँ तवरतरिकाका बारे आज छलफल र निर्णय हुने

काठमाडौं । एक महिनादेखि जारी लकडाउनको अबको मोडालिटीबारे छलफल गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तीय समन्वय समितिको बैठक आज बस्दैछ । शनिबार बिहान  ११ बजे सिंहदरबारमा बस्ने बैठकले लकडाउनलाई खुकुलो बनाउने कि निरन्तरता दिने भन्ने...

बेलायतले १४ वटा चार्टर विमान भारत पठाउने

ऐजेन्सि । बेलायतले आफ्ना नागरिक लैजानका लागि १४ वटा चार्टर विमान भारत पठाउने भएको छ । करिब ३ हजार ६०० जना बेलायतीलाई स्वदेश लैजाने बेलायतले तयारी गरेको हाे । हाल भारतमा रहेका वेलायतीहरुलाई स्वदेश फर्काउन...

अलपत्र नागरिककाे उद्धारका लागि मन्त्रीहरुकाे कार्यबिभाजन

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न नाकामा अलपत्र परेका नागरिकहरुको उद्दार गर्न कार्यबिभाजन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको निर्देशनमा प्रदेशका नाकामा अलपत्र परेका नागरिकको उद्दारका लागि कार्यविभाजन भएको प्रदेश सरकारका प्रवक्ता...

थप एकजना झापाका ६२ वर्षीय पुरुषमा काेराेना संक्रमण पुष्टि

काठमाडौं । शुक्रबार थप एकमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिएको हो ।उनी...

मलेसियामा वेश्यावृत्तीकाे आराेपमा स्थानीयसहित विदेशी पक्राउ

क्वालालुम्पुर । आवागमन नियन्त्रण आदेश (एमसीओ) को बावजुद, वेश्यावृत्तिको आराेपमा तीन मलेसियालीहरू सहित २६ विदेशी नागरिक पक्राउ परेका छन । मलेसियाकाे राजधानी क्वालालम्पुरकाे पुडु स्थित एक हाेटेलबाट २५ देखि ४० बर्ष उमेर समुहका महिलासहित २६...

फेसबुकमा रांगाकाे मासुलाई जरायोकाे मासु भनेर फाेटाे पाेष्ट गर्दा प्रहरी फन्दामा

काठमाडौं । दाङका एक युवकले फेसबुकमा जरायोको सुकुटी पकाएको भन्दै आफ्नो फोटो राखेपछि प्रहरी फन्दामा परेका छन । दाङकाे गढवा गाउँपालिका-६ का राज पुन भनेर चिनिने शिवराज पुन पक्राउ परेका हुन । उनलेे सामाजिक सञ्जालमा...

बागलुङबाट पास लियर गाउँ हिडेका मजदुर कास्की प्रशासनले राेकेपछि अलपत्र 

कृष्ण गुप्ता  बिरगंज । गत बिहीबार बागलुङकाे गलकाेटबाट छुटेको बिरगंज जादै गरेको बस बा३ ख ८३०३ र बा ४ ख ५७९० नम्बरका दुई वटाबसका मजदुरलाई कस्की जिल्ला प्रशासन रोकेपछि मजदुरहरु अलपत्र परेकाे बताएको छ । बाग्लुङ...