मलेसियामा काेराेनाकाे कारण शुक्रबार १ जनाकाे मृत्यु, मर्नेको सङ्ख्या ९६
क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या ९६ पुगेकाे छ । आज शुक्रबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या ९६ पुगेकाे हाे ।
हालसम्म मलेसियामा ५ हजार ६९१ जनामा संक्रमण देखिएकाेमा ३ हजार...
राष्ट्रपति भण्डारी द्रारा विवादस्पद दुई अध्यादेश खारेज
काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारीले विवादस्पद दुई अध्यादेश खारेज गरेकी छिन ।
चौतर्फी विरोध भएपछि सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिएको छ । शुक्रबार बसको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता...
अध्यादेश फिर्ता हुंदैमा सांसद अपहरण शैलीलाई कानुनी उन्मुक्ति हुन्न :काङ्ग्रेस
काठमाडौं । नेपाली काङ्ग्रेसले अध्यादेश फिर्ता हुंदैमा यसले प्रेरित गरेको अपराधलाई कानुनी उन्मुक्ति हुनु भन्दै कानुनी कारबाहीको लागि अपिल गरेकाे छ । समाजवादी पार्टीका एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याईएकाे भन्दै अनुसन्धान गर्न माग...
अन्ततः पछि हटे प्रधानमन्त्री ओली
काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बाेलाएकाे मन्त्रिपरिषद् बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेकाे...
काेराेना: विश्वभरि १ लाख ९१हजारबढीको मृत्यु , अमेरिकामा मात्रै आधा लाख
ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ९१हजार ७५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५८ हजार बढि गम्भीर बिरामी रहेका छन ।
अहिलेसम्म विश्वभर २७ लाख २६ हजार...
हाललाई काठमाडौं काेराेना मुक्त भएकाे भन्दै प्रधानमन्त्री ओली द्धारा खुसी व्यक्त
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौं उपत्यका काेराेना मुक्त भएकाे भन्दै खुसि व्यक्त गरेका छन ।
सामाजिक सञ्जाल ट्विटर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना संक्रमित सबैभन्दा भन्दा पाकाे ८१ बर्षीया जेष्ठ नागरिक...
प्रधानमन्त्री ओलीले मन्त्री परिषदकाे बैठक बाेलाए
काठमाडौं । सरकारले जारी गरेको दल विभाजन र संवधानिक परिषद्सम्बन्धी दुई अध्यादेशको चर्को आलोचनाका साथै त्यसलाई खारेज गर्नुपर्ने दबाब बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
सरकारले ल्याएकाे उक्त दुई अध्यादेशको...
कतारमा जेल भुक्तान गरिरहेका १७ नेपालीले आममाफी पाउने
दाेहा। कतार स्थित बिभन्न कसुरमा सजाय भुक्तान गरिरहेका १७ जना नेपालीलाई आम माफी हुने भएकाे ।
कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले हालको बिश्व महामारी (Covid-19) को अवस्थालाई मध्यनजर गर्दै तथा कैदीहरुको...
नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुग्यो
काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या ४८ पुगेकाे छ ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीका अनुसार बिहिवार सांझ थप एकजनामा काेराेना पुष्टि भएकाे छ ।भोजपुरको हतुवागढी गाउँपालिकाका एकजना २६ वर्षीय पुरुषमा कोरोना पुष्टि...
नवगठित दल “जनता समाजवादी” लाई देउवा द्धारा खुशी व्यक्त
काठमाडौं । काङ्ग्रेस सभापति शेर बहादुर देउवाले भर्खरै एकिकृत पार्टी "जनता समाजवादी पार्टी-नेपाल " लाई बधाई तथा शुभकामना दिएका छन । सरकारले दलबिभाजन सम्बन्धि अध्यादेश जारि गरेसंगै रातारात समाजवादी पार्टी’ र ‘राष्ट्रिय जनता पार्टी’ले...









